Tag Archives: Pashupati Karmacharya

कविता : शहिद र युवा

~पशुपति कर्माचार्य~ शहिदहरू देशको लागि मरेर गए “ल, हान् !” भन्दै हाँसी-हाँसी गोली खाएर गए शहिदहरूको सपना पुरा गर्न नसके यो जन्म खै के जन्म ! सहयोग त देशमा बालुवाको पानी भो

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र

~पशुपति कर्माचार्य~ जनआन्दोलनको आलो घाउबाट जन्मेकी, रजस्वला नभएकी, कलिलो बालिकाको घाँटी थिची-थिची सामुहिक बलात्कारको शिकारमा

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरि सम्झे तिमीलाई

~पशुपति कर्माचार्य~ गुलाबको सुवासले गर्दा फेरि सम्झे तिमीलाई त्यही फूलको काँडाले घोच्दा पनि सम्झे तिमीलाई तिम्रो आँशु मेरो मुटुको गहिराईबाट बग्छ बहेको तिम्रो आँशुले गर्दा फेरि सम्झे तिमीलाई

Posted in गजल | Tagged | Leave a comment

पशुपति कर्माचार्यका १५ हाइकुहरु

~पशुपति कर्माचार्य~ —-शान्ति ॐ शान्ति— शान्ति ॐ शान्ति त्रिपिटक रक्ताम्य डर अन्त्यको । हिमाल रुन्छे प्रकृतिको काखमा आँशुको ताल । फूल बगैचा माहुरीको साम्राज्य सेक्स फ्रिडम । कला-संस्कृति

Posted in हाइकु | Tagged | Leave a comment

पशुपति कर्माचार्यका छ मुक्तकहरु

~पशुपति कर्माचार्य~ दुखमा सधै बिताउनु पर्नेभो च्यातिएको पालमा सुत्नु पर्नेभो कहिले हेर्छखै गरिब लाई सर्कारले लाला बाला सबै भोक भोकै मर्नेभो । नेताको मोह सधै सत्तामै हुन्छ खाने पनि सधै तेही धन्ने हुन्छ डन र माफियाहरु सितको साथ् गाथले

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : माया चल्छ बिस्तारै

~पशुपति कर्माचार्य~ जसै अल्झिन्छ प्रेममा माया चल्छ बिस्तारै तिमीलाई भेट्ने चाहना अरू बढ्छ बिस्तारै जहाँ गए पनि तिम्रै यादले सताउँछ नै र त तिमीलाई भेट्ने उपाए बन्छ बिस्तारै

Posted in गजल | Tagged | Leave a comment

कविता : बिरही गीत नेपाल

~पशुपति कर्माचार्य~ हावा चल्यो कि पातहरू हल्लिन पुग्छन ती त प्रकृतिका रीत हुन् । उनीलाई सम्झ्यो कि केही रागहरू सम्झना आउछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध

~पशुपति कर्माचार्य~ बुद्ध एउटा आस्था हो ढल्दैन् एउटा ज्योति पनि हो त्यो निभ्दैन ! ए मुर्ख! बुद्ध स्तुप भित्र कुरान रोएको तिमिले देखेनौ ? बुद्ध मुस्लुम हो

Posted in कविता | Tagged | Leave a comment