Tag Archives: Padam Gautam

कविता सङ्ग्रह : गणतन्त्रको खेती: आन्दोलन कविता २०६३

जनआन्दोलन २०६२-२०६३ मा सहादत प्राप्त गर्नु भएका सबै ज्ञात-अज्ञात सहीदहरूमा ससम्मान समर्पण गणतन्त्रको खेती: आन्दोलन कविता २०६३ – भाग – १ संयोजक नेपालीकविता डट कमको लागि विक्रम सुब्बा

Posted in कविता सङ्ग्रह | Tagged , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , | Leave a comment

Translated Poem : Joint Pain

~Padam Gautam~ Translated by Yuyutsu Sharma First, they burned jungles, cornfields and hungry huts. Burnt cots, almirahs and clothes, and stumps of the remaining trees– the same ash seekers… Then they made our children carry the ashes on their mule … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : व्यवस्था परिवर्तन

~पदम गौतम~ “प्रजातन्त्र”र परिवर्तन”-को काष्टिङ हेर्दा-हेर्दै, मस्त निदाएछु कता! भाषण सकिएछ राशन सकिएछ अाश्वासन सकिएछ प्रशासन सकिएछ नारा सकिएर पनि……….

Posted in कविता | Tagged | Leave a comment

गजल : संसारमा बसेको छु

~पदम गौतम~ वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु आसन छ तरवारको देखेको छु आफूलेनै वाध्य भई खुकुरिको यो धारमा बसेको छु

Posted in गजल | Tagged | Leave a comment

कविता : नत तिमी नत म!

~पदम गौतम~ नत कहिल्यै तिमी झुक्यौ नत म कहिल्यै माथि उठे सपना सपनामानै सिमित रह्यो यथार्थ कसैले बुझेनौ। धेरै-धेरै जिन्दगीका पालुवाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना-१

~पदम गौतम~ गुड्दै गरेको रेलले छाड्दै जान्छ टाढा देखिने बस्तीहरू उड्दै गरेको जहाजबाट धमिला देखिन्छन् शहरका दृश्यसमेत बिस्तारै हराउँदै जान्छन् सबै सबै र, अदृश्य हुन्छन् आँखाबाट। तिम्रो सम्झनाले झरेको आँसु खाटा बनेर बस्छ भित्री मनमा

Posted in कविता | Tagged | Leave a comment

गजल : जवानीमा म भुल्दैछु

~पदम गौतम~ जता हेर्यो त्यतै राम्रो, जवानीमा म भुल्दैछु कथा देख्दैछु आखाँमा, र नानीमा म भुल्दैछु दिएकैथेँ भएसम्मै, तिमीले हात थाप्दामा दिएँ सारा र बाँकी जिन्दगानीमा म भुल्दैछु

Posted in गजल | Tagged | Leave a comment

गजल : सुनौलो घाम बाँकी छ

~पदम गौतम~ पहेँलो साँझमा रोयौ, सुनौलो घाम बाँकी छ अँध्यारो रातले के भो, उषाको लाम बाँकी छ चढाई फूल च्यातेर, भयो के लौ बताऊ है ढले त्यो मन्दिरै के भो, मनैमा राम बाँकी छ

Posted in गजल | Tagged | Leave a comment

गजल : थाकेर आउँदैछु

~पदम गौतम~ एक्लो भएँ म एक्लो, थाकेर आउँदैछु सम्झेर काख खाली, ताकेर आउँदैछु बस्थ्यौ तिमी सधैँ नै, एक्लै उदास मान्दै हाँसो खुसी वसन्ती, डाकेर आउँदैछु

Posted in गजल | Tagged | Leave a comment

गजल : पछ्याउँदै म आउँछु

~पदम गौतम~ तिमी जता पुग्यौ त्यतै पछ्याउँदै म आउँछु मधेसमा, हिमालमा, पहाडमा म धाउँछु म प्रेम पुज्दछु सधैँ र प्रेममै हराउँछु अझै उही चरीसरी म प्रेमगीत गाउँछु

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : एक ‘अराजक’ स्रष्टा दाहाल यज्ञनिधि

~पदम गौतम~ दाहाल यज्ञनिधिलाई यतिबेला एघार वर्षअघि फेरेको मिर्गौलाले फेरि दुःख दिन थालेको छ । औषधि खाइरहनु पर्ने र निकै थोकको परहेजमा रहनुपर्ने यी साहित्यप्रेमीलाई आफ्नो दुःख र पीडाको खासै मतलव छैन । हरेक मौका र सन्दर्भमा लोकतन्त्र र उच्चतम … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गजल : तर त्यहाँ जून छैन

~पदम गौतम~ आकाश त स्वच्छ नै छ तर त्यहाँ जून छैन यस्तो लाग्छ आजभोली देशमा कानुन छैन शहर नै पूरै आज लासैलास भए पनि अझै यहाँ भनिदैछ हत्या अनि खुन छैन

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : सहरले खाएको मान्छे विशाल खत्री

~पदम गौतम~ वि.सं. २०६७ वैशाखपछि मैले निकै हप्ता र महिनासम्म पत्रकार विशाल खत्री जोगी भएको खबर धेरैतिरबाट सुनिरहेँ । उसको परिवर्तित जीवनबारे धेरैले फरकफरक धारणा राखे र अझै राखिरहेका पनि छन् । ऊ जोगी बनेर कमन्डलु लिएर हिँड्दै दुई/चार पैसा … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : लिवाङको चिसो

~पदम गौतम~ हरेक बिहान उसैगरी उज्यालो बाँडेजस्तो गर्दै समय निल्दै हिँड्ने घाम परै टल्कन्छ सिस्नेमा र, लिवाङ आङ तन्काउँदै उठ्छ । आकाश छ अनन्त बाँकी विश्वको जस्तै

Posted in कविता | Tagged | Leave a comment

गजल : भागेर हुन्न साथी

~पदम गौतम~ पर्खाल नाघ्नलाई भागेर हुन्न साथी खोस्ने कुरा त खोसौं मागेर हुन्न साथी फ्याँक्नै छ आज कालो, माटो रुँदै छ हेर मान्छे सुतेर माटो जागेर हुन्न साथी

Posted in गजल | Tagged | Leave a comment