Tag Archives: Om Prasad ‘Ghayal’

कथा : इतर, स्वास्नीमान्छे र म

~ओमप्रसाद घायल~ ‘दाइ, जाने हो ?’ रत्नपार्कको दक्षिणपट्टि उभिएर वरपरको रमाइलो हेरिरहेको बेला मेरो नजिकै आएर एउटी केटीले सोधी । त्यो प्रश्नको अर्थ बुझिनँ मैले । ऊ मेरो जवाफ पर्खँदै हल्का मुस्कानसहित छेउमै उभिएकी थिई । उसलाई एकसरो नियालेपछि दुई … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कविता : भोकको संगीत

~ओमप्रसाद घायल~ कुनै दिन फुर्सदमा जब तिमीले पढ्नेछौ मेरो कविताका हरेक अनुच्छेद त्यति खेर तिमीले आफैं सम्झिनेछौ मेरो गुज्रिएको वास्तविक जीवनकथा। रगतको आँसुझरीमा निथ्रुक्क भिजेर लेखिएका जिन्दगीका तिनै आल्हादित पंक्तिहरूमा म बौलाएको हुनेछु धेरैपटक र हरेक क्षण गरिरहेको हुनेछु अस्वाभाविक … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सम्झनाका डोबहरु

~ओमप्रसाद घायल~ सम्झनाका मझेरीहरुमा छुटेका तिम्रा गुलाबी यादहरु मैले उसैगरि सजाइरहेको छु फूलमाया यो आत्मिक म्यूजियममा । मेरा प्रत्येक ढुकढुकीहरुसँग गाँसिएका तिम्रा इन्द्रेणी यादहरुले विथोलिरहेका छन् आजपनि मेरा हरेक सपनाहरुलाई । र बर्षौदेखि मैले आफ्नो अन्तरमनको आँखीझ्यालबाट हेरिरहेको छु तिम्रो … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सपनाको प्रेम यात्रा

~ओमप्रसाद घायल~ आज राती सपनामा फेरि पढेछु मैले उही ‘मधुमालतीको कथा’ त्यही मधुकरले मालतीलाई बोकेर हिँडिरहेजस्तो प्रेमको वायुपङ्खी घोडामा मपनि तिमीलाई लिएर उडिरहेको थिएँ माथि आकाशतिर….. ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : नयाँ नेपाल

~ओमप्रसाद घायल~ माथिल्लो सदनमा भर्खरै सकिएको छ तिम्रो सम्बोधन बडो मिठोगरि आफ्नो शब्दसामथ्र्यले देशबासीका नाममा तिमीले दिएको मधुर अभिव्यक्ति र सुन्दर, शान्त र सार्वभौम नेपालको मार्गचित्र मलाई किन लागिरहेकोछ बाल्यकालमा मैले मेरी हजुरआमाबाट सुनेको ‘दन्त्यकथा’जस्तो ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : भगवानको अवतार

~ओमप्रसाद घायल~ हरेकदिन सूर्योदयसँगै भगवानतिर फर्केर तिमीले दिएको अर्घ तुलसीको मोठमा जमिरहेको छ त्यत्तिकै तिमीले श्रद्धापूर्वक अर्पण गरेको फूल ओइलिएर मिल्किएको छ त्यही मन्दिरबाहिर तरपनि फेरि उही फूलप्रसाद बोकेर ए प्रिय मानिस किन दोडिरहेका छौ तिमी हतारहतार कथित भगवानको मन्दिरतिर … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बूढो कविको कथा

~ओमप्रसाद घायल~ १२ बर्षपछि त खोला पनि फर्कन्छ भन्थे तर जिन्दगीदेखि रिसाएर प्रदेश गएका वेइमान खुसीहरु अझै फर्केर आएनन् बूढो कविको दु:खको शिविरमा । झण्डै पाँचदर्जन बर्षहरु त कविताका पानाहरुमा

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : यात्रा

~ओमप्रसाद घायल~ जिन्दगीको गाडी लिएर पश्चिम यात्रामा हिँडेको म यतिखेर ठ्याक्कै तिम्रो गाउँमास्थिर आइपुगेको छु प्रियदर्शिका जस्केलोबाट हेर त म अन्तिम पटक तिमीलाई हात हल्लाएर विदा हुन चाहन्छु ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कथा : मुक्तियात्राको बाटो

~ओमप्रसाद घायल~ साँझ पर्ने क्रमसँगै सडकमा मान्छेहरु पातलिइसकेका छन् । वसपार्कबाट रात्रीबसहरु छुट्नेक्रम चलिरहेको छ । म पनि हातमा टिकट लिएर बसभित्र छिर्न लागिरहेकी छु । आजको रात्रीबस चढेर मलाई काठमाण्डौ जानु छ । ठीक सात बजे काठमाण्डौको लागि बस … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कविता : देश र निद्रा

~ओमप्रसाद घायल~ देश व्यूँझने समय घर्किसकेको छ देशवासीहरु निद्रामा परेको देशलाई व्यूँझाउन म यतिखेर गाउँशहरमा जुलुश लिएर हिँडिरहेको छु ज्ञापनपत्र बोकेर हिँडिरहेको छु कतै प्रवचन, छलफल र अन्तरसंवाद….

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कवि मित्र

~ओमप्रसाद घायल~ अस्ति भर्खर जस्तो लाग्छ तिमीले कविता लेख्न थालेको साहित्यको खुल्ला बजारमा फेरि पनि लोकापर्ण गरेछौ अर्को नयाँ किताव

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : अखवारिया

~ओमप्रसाद घायल~ अखवारमा जबजब, म लेख्न थाल्छु स्वतन्त्रताका नविन गीतहरु म उत्खनन् गर्छु तिम्रा काला कर्तुतहरु र प्रकाशन गर्छु आफ्नो अखवारमा तिम्रा बेहिसाव ज्यादतीहरु त्यतिबेला तिमी मेरो कलम बिरुद्ध

Posted in कविता | Tagged , , , , | Leave a comment

व्यङ्ग्य-कविता : लोकतन्त्र र फूलमाया

~ओमप्रसाद घायल~ फूलमाया जनआन्दोलनताका पिठ्यूमा छोरी र पटुकीमा सातु बोकेर लोकतान्त्रिक आन्दोलनका लागि जव तिमी गाउ“बाट शहर आएकी थियौ त्यतिबेला तिम्रा आँखामा सम्भावित लोकतन्त्रको सुखद सपना थियो । मानसपटलमा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

गजल : कति सहेरै नसकिने यी घाटाहरु जिन्दगीका

~ओमप्रसाद ‘घायल’~ कति सहेरै नसकिने यी घाटाहरु जिन्दगीका कति हिँड्नै नजानिने यी बाटाहरु जिन्दगीका सँधै रोग, भोक, पीडा र जलनमात्र छ यहाँ कहिल्यै निको नहुने यी खाटाहरु जिन्दगीका

Posted in गजल | Tagged , , , | Leave a comment