Tag Archives: Norden Rumba

गीत : बाँच्न चाहने मान्छे

~नोर्देन रुम्बा~ हार लगाई हारहरुको बाँच्न चाहने मान्छे संसार सित साइनो आफ्नै गाँस्न चाहने मान्छे एक छेउ जीवन छ अर्को छेउ बाँच्न चाहने मान्छे आश अधुरो बास अधुरो यहाँ धेरै मधुमास अधुरो

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गीत : बादलुको दरबारमा

~नोर्देन रुम्बा~ बादलुको दरबारमा पहाडको मेला बन डाँडाले गाउँछ सँधै साँझ बिहान बेला ओर्ली आकाश त्यहीँ खेल्छ नानारंगी खेला आरु फूल लजाएको गोरेटो नै भरि कुहिरोले सास फेर्छ मस्ति छरि छरि

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गीत : कसैले सोधे

~नोर्देन रुम्बा~ कसैले सोधे कुन हो तिम्रो गाउँ काधमा न्यानो जहाँ घाम लाग्छ स्वर्गको छेउ जहाँ मन लाग्छ म भन्छु हजुर यही हो मेरो देश कुरा नलुकाई भन्न मन लाग्छ आँखा छ हाम्रो आँखा छ हाम्रो

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

Poem : Is it a poem?

~Norden Rumba~ Imagine a road leading to I don’t know where May be here or may be to eternity Of which, I am just a pedestrian Mountains glove superimpose and freeze Something like it happens in cinema Alot of people … Continue reading

Posted in Poem | Tagged , , , | Leave a comment

गीत : म त भाग्दिन

~नरदेन रुम्वा~ केटा – म त भाग्दिन अब कहीँ मेरी मायालु जब मनले मलाई बाँधी सक्यौ । केटी – म त मान्दिन तिम्रो कुरा साँचो भनेर सयौँ चोटी धाँटी सक्यौ केटा – जुनेलीमा के छ केटी – तिम्रो छायाँमा जे … Continue reading

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : दार्जिलिङ सहर

~नोर्देन रुम्बा~ हरर बरर ढ्वाङ् तानूँ सरर जानू छ हामीलाई दार्जिलिङ सहर ए है मन फरर  हरर बरर ढ्वाङ् तानूँ सरर यो बाटो हामीसँगै हिंड्छ मोटर ए है बेनी बगर तेलैमा खोज्नु दहमा दह एक सेर ए लै लै तोरीमा

Posted in नेपाली गीत | Tagged , , , , | Leave a comment

गीत : नयाँ नयाँ घामको किरण

~नरदेन रुम्वा~ नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो नयाँ अब जिन्दगीको मिठो सुरुवात यो बुटा बुटा चिया बारी आङ्गन यो अजम्बरी फुलेका ति पसिना मोती दाना वरी परी

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गीत : ढाका टोपीमा हेर या गलबन्दीमा हेर

~नोर्देन रुम्बा~ ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर मैले बोकेकोछु मैले बाँधेको छु निर्माया तिम्रै मायालाई कम्मर पेटीमा हेर या कालकोटैमा हेर मैले भिेरेको छु मैले खिलेको छु निर्माया तिम्रै मायालाई….. नदेख्नेलाई सुनाखरी कस्तो छ नि भन्नु

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गीत : फूललाई सोधेँ कहाँ गयो

~नोर्देन रुम्बा~ फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले वनलाई सोधेँ कहाँ भाग्यो बादल सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो मेरो तन रुझाएर पानीले बैमानीले मेरो मन … Continue reading

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गीत : मेरा सबै रात अब

~नोर्देन रुम्बा~ मेरा सबै रात अब मातहरु भए जिन्दगिनै नबुझ्ने बातहरु भए आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन२ सबै बास बेहोसिका बारातहरु गए मेरा सबै रात अब… संधै यो सडकमा म २ के के रोज्दै हिंड्छु आफन्तको माझमा परिचय खोज्दै … Continue reading

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment