Tag Archives: निशा चौधरी – Nisha Chaudhary

गजल : परिवर्तन सँगै

~निशा चौधरी~ परिवर्तन सँसार सँगै रमाउन र हाँस्न सिक मस्तिष्कमा ज्ञानको माला लाउन र गाँस्न सिक । शत्रु र दुश्मनहरुले बेरीएको समाजमा सुरक्षित साथ हिँड्न र बाँच्न सिक ।

विधा : गजल | | प्रतिकृया छोड्नुहोस्

थारू भाषी कथा : जुनीक जीन्गी

~निशा चौधरी~ “मै वेश्या नै हुँ । मै कौनो फे वेश्यालय खोल्ल नै हुँ । मै एक आदर्शवादी पवित्र नारी हुँ । मै पैसा लेक कौनो फे पुरुष मनैनसे यौन व्यापार नैकर्ल हुइटु । मै यौन व्यापारी नै हुँ ।” … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : थारू कथा | | प्रतिकृया छोड्नुहोस्