Tag Archives: Niroj

गीत : तिम्लाई जस्तै जिन्दगीको माया

~निरोज~ तिम्लाई जस्तै जिन्दगीको माया धेरै धेरै लाग्छ पराईलाई सिउँदो सुम्प्यौ तर तिमी मेरै लाग्छ पधेँरीमा तिम्रो गाग्री मैले समाई बोकाई दिन्थे भिर पहिरोमा हिँड्नु पर्दा तिम्रै हात समाई दिन्थे

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : जुनेलीमा नआउ ईर्श्या गर्छ जूनले

~निरोज~ जुनेलीमा नआउ ईर्श्या गर्छ जूनले सामुन्नेमा नजाउ आँखा तर्छ जूनले तिमी राम्री चञ्चल सुकुमारी छ्यौ पाउजु नबजाउ के नै हर्छ जूनले

Posted in गजल | Tagged | Leave a comment

गजल : नछुँदा झनै दुःख्ने त्यो

~निरोज~ नछुँदा झनै दुःख्ने त्यो घाउ कुन्नी कस्तो बिर्सु भन्दा´नि सम्झने त्यो ठाउँ कुन्नी कस्तो रुख पात र हाँगामा सुवास छ तिम्रै जहाँ डोर्‍याई पुर्‍याउँछ

Posted in गजल | Tagged | Leave a comment