Tag Archives: निरज भट्टराई – Niraj Bhattarai

गजल : केही नपाएजस्तो गर्छ

~निरज भट्टराई~ सबथोक पाएर पनि केही नपाएजस्तो गर्छ जिन्दगीले घरिघरि चित्त दुखाएजस्तो गर्छ हावाका हातहरू हरियो कपाल सुम्सुम्याइ दिन्छन् मोडमा टक्क उभिएर पीपल निदाएजस्तो गर्छ

Posted in गजल | Tagged | Leave a comment