Tag Archives: Netra Timalsina

गजल : आगो

~नेत्र तिमिल्सिना~ जोगाउनु छ आगो जलोस् जे जल्छ सरोकार किन? चल्न देऊ जे चल्दैछ साँचो झूठोको आधार किन? सक्नेकै बाहुबलमा छ,पाप वा पूण्य सबथोक यहाँ कोही लुटियोस् वा मारियोस निर्बल हारगुहार किन?

Posted in गजल | Tagged | Leave a comment