Tag Archives: Netra Bahadur Kuwar ‘Ashok’

कविता : लिँडे कुकुरको हविगत

~नेत्र कुँवर ‘अशोक’~ देख्यौ ? कुकुरबाट पुच्छर पुच्छरबाट कुकुर छुटि सक्यो अब पर्खनु छ र हेर्नु छ लिँडे कुकुरहरूको हविगत । उतिखेर गल्लीको छेँडबाट हामी हिँड्यौँ भने यिनै कुकुरहरूको नेतृत्वमा हो हामीलाई घेराबन्दी पारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : उडान

~नेत्रबहादुर कुँवर ‘अशोक’~ उ त्यो माथि आकाशमा एक जोडी पङ्ख फिँजाएर बादलसँगै लुकामारी खेल्दै नियाल्नु छ अग्ला अग्ला शिखर गहिरो समुद्र वन, पाखा, पखेरा

Posted in कविता | Tagged | Leave a comment

कथा : रुन्चे दनुवार

~नेत्रबहादुर कुँवर ‘अशोक’~ “हाच्या ! हाच्या !” हेर्दा हेर्दै, भन्दा भन्दै कुकुरले मासुको पोको लुछि त गयो । रुन्चे दनुवार दुई चार पाइला त कुकुरको पछिपछि पनि लाग्यो तर उसको मनमा कुकरद्वारा लुछिएको मासुको पोको पाइन्नँ भन्ने लागेछ क्यारे, केबल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिम्रो घोषणा पत्र

~नेत्रबहादुर कुँवर ‘अशोक’~ नेताज्यू ! मैले पढेको छु तिम्रो घोषणा पत्र लेखिएका थिए काला काला अक्षरहरूमा देश यस्तो हुने छ देश उस्तो हुने छ बनाइएको थियो नक्सा कोरेर राजमार्ग, हवाई मार्गका रेखा तयार पारिएको थियो नयाँ नेपालको खाका ।

Posted in कविता | Tagged | Leave a comment

कविता : घनश्यामलाई चिठी

~नेत्रबहादुर कुँवर ‘अशोक’~ घनश्याम ! गाउँ रित्तिएको छ मालीले बोट बिरुवा अन्तै सारेपछि बगैँचा रित्तए सरि खाली खाली छ शून्य शून्य छ तिमी जन्मिएको गाउँ तिमीले भन्ने गरेको तिम्रो प्यारो जन्मभूमि । नयाँ समाचार भन्नु पर्छ तिम्रा लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : अचेल

~नेत्रबहादुर कुँवर ‘अशोक’~ फूटबल खेलेर तर्साइएको मेरो जिन्दगीको रङ्गशालालाई अचेल विदु्रप बनाइएको छ खेलाडीका बुटका गोटीहरूद्वारा । आइया ! निकालेर ऐजन शब्दहरू निस्प्राण बन्दै छु ठोकिएको छ किला ठ्वाकठ्वाक

Posted in कविता | Tagged | Leave a comment

कविता : गिद्धको साम्राज्य

~नेत्रबहादुर कुँवर ‘अशोक’~ हरेक दिन गिद्ध बिसे नगर्चीको शरीर ठुङ्छ सम्झेर गिद्ध रेस्टुरेन्टको परिकार जिब्रो स्वाद लिन चाहन्छ र बनाउँछु भन्छ–सुली । गिद्ध धूर्त छ गिद्ध साँच्चै गिद्ध छ ऊ नगर्चीलाई सिनो घोषणा गर्न तल्लीन छ बरु बदलामा भनि दिन्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment