Tag Archives: नीलम कार्की ‘निहारिका’ – Neelam Karki Niharika

बाल कथा : कस्तो बिर्सिएको ?

~नीलम कार्की निहारिका~ सुरज छ बर्ष पुरा भएर सात बर्षमा हिडी रहेको छ | अप्रिल २१ उसको जन्मदिन हो | त्यसैल्रे सबै लाई भन्दै हिड्छ ‘थाहा छ मेरो बर्थ डे (जन्म दिन ) आउन लाग्यो | अर्को महिना हो | … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : पर्खाइ

~नीलम कार्की निहारिका ~ प्यारा  छोरा/ बुहारी /नाति शुभ आशिष् ! आजआज भोलभोलि भर्दाभन्दै वर्षौं भयो हाम्रो भेट हुन सकेन । तिमीलाई भेट्ने हजारौँ मन हुँदाहुँदै तिमीलाई आऊ भन्न  सकिनँ /अहिले तिमि एक सन्तानको बाबु हौ, तिमी राम्रै अनुमान लाउन  … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

बाल गीत : उस्तै रात दिन

~नीलम कार्की निहारिका~ एकै हुन्छ मेरा लागि उस्तै रात दिन संसार हेर्न पठायौ दैब दृिष्ट नदिई किन ? हरियो छ भन्छन् धर्ती आकाश नीलो छ रे लुक्दै छिप्दै डाँडाँबाट ,सूर्य उदाउँछ रे हरियो र नीलो भन्ने, रंग कस्तो होला आकाशले … Continue reading

Posted in बाल गीत | Tagged | Leave a comment

कथा : हवन

~नीलम कार्की निहारिका ~ सजियो बग्गी । बाजा बज्यो धूमधाम । पड्किए आकाशे पटाका । साइपाटाका लस्कर बोकेर सुन्दरी कन्या अघि लागे । हीरामोती जडिएका थरीथरीका गरगहना किस्ती भरीभरी । रङरङका बहुमूल्य साडीहरू । दुलाहा निस्कियो बग्गीमा चढेर दुलही लिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अर्की आइमाई : अमेरिकाको अलिखित वास्तविकताको कथाव्यथा

~डा. गोबिन्दसिंह रावत~ प्राक्कथन : निलम कार्की निहारिकाको  अर्की आइमाई पढेपछि भारतीय मूलकी क्यानेडियन निर्देशिका दीपा मेहताको हेबेन अन अर्थ चलचित्रको सम्झना आयो । यस चलचित्रमा पनि एकजना पंजाबीले नायिका प्रिटी जिन्टालाई पंजाबबाट बिहे गरेर क्यानाडा ल्याएर दासी बनाएको कथाव्यथा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

निबन्ध : …त्यसपछि दसैंबाट दसैं हरायो

~नीलम कार्की निहारिका~ २०५६ साल, मध्यरात भएको हुँदो हो । बाहिर ठूलो होहल्ला सुनियो । जुलुस नै आएजस्तो हिँडाइ । झ्यालढोका लगाएर सुतेकाहरू पनि राम्ररी निदाउन नसक्ने असुरक्षित समय थियो । कारण भूमिगत युद्धमा थियो देश । हाम्रो घर बर्दियाको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : किवदन्ती

~निलम कार्की निहारिका~ मेरी सानी नातिनी निन्द्रासँग लडिबुडी गर्नु अगाडि कथा सुनाउन ढिपी गर्छे सधै मलाई मैले उसलाई एकादेशबाट थालनी गरेर बूढो बाघको कथा सुनाएछु एकादेशको जङ्गलमा एउटा बूढो बाघ थियो ऊ निक्कै बलियो थियो आफ्नो बलमा घमन्ड गथ्र्यो ऊ

Posted in कविता | Tagged | Leave a comment

गीत : सपना बर्खे भेलले लग्यो

~नीलम कार्की निहारिका~ उनी हिड्ने बाटो अर्कै मेरो अर्को भयो देखेका ति सारा सपना बर्खे भेलले लग्यो छुदै छन् रे सफलताको सगरमाथा उनले टाढै बाट शुभकामना दिई रहन्छ मनले समाज को अघिल्तिर उनी- म बिरानो हिडेका ति कठिन यात्रा भै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कागजमा दस्तखत

~नीलम कार्की निहारिका ~ मोटर साइकल गुड्छ, रोकिएको स्कुल बसको छेवैबाट ऊ सीट अगिल्तिरको डण्डीलाई झन् बलियोसँग समात्छ। यसैगरी यदाकदा देख्ने गर्छ त्यो मोटरसाइकल स्कुल जाने-आउने क्रममा । ऊ हेर्छ – हेरिरहन्छ आफूलाई छुपाएर। साथीहरू कोही हिँडेर आउँछ आमाको औंला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चप्पल छिने के भो र यात्रा जारी छ

~नीलम कार्की ‘निहारिका’~ सानो कुम्लो पछाडि बोकेको छ । टाउकोमा निधारसम्मको टोपी छ । दायाँतिर सारङ्गी भिरेको छ । ऊजस्तै ऊभन्दा उमेरले पाको देखिने अर्को मान्छे छ । लगाई उस्तैछ । कुम्लोको ठाउँमा चेन बिग्रिएको झोला छ उसको । हातमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐठन

~नीलम कार्की ‘निहारिका’~ तिम्रो ब्रेकफास्ट तयार छ र लन्च पनि । म र्फकन अलि ढिला हुन्छ होला । सिन्तिया आफूलाई बाहिर निस्कनको लागि तयार पार्दै बोल्छे । ठूलो ऐना अघिल्तिर छ ऊ, भर्खर लुगा फेरेर मेकअपतिर लागेकी छ । ओठमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेतो भात

~नीलम कार्की निहारिका~ साथी भाइसँग बिदा माग्दैछ। पहिला उ पटक्कै राजी थिएन। धेरै सम्झाए आमा बाबु र छिमेकीहरुले समेत। अंतमा बोईले सम्झाएपछि मान्यो। हजुर आमालाई बोई भनिन्छ। उसको अन्तिम ढिपी थियो “साथी हरी, जीते, माने नजाने भए म जान्न। ” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

उपन्यास अंश : अर्की आइमाइ

~नीलम कार्की नीहारिका~  मस्तिस्कमा मटाल बीच को सम्झना झन् ताजा भएको छ /उनि पनि सम्झन्छु भन्छन /मेरो मन मा पनि बाक्लै आउने गरेको छ मतल बिच / पछी पछीको समरमा मटाल बीच गएको बेला पुनराबृति दिन्थ्यो /त्यसैले त् त्यस पछि … Continue reading

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : कथा अझै बाँकी छ

~नीलम कार्की निहारिका~ पात्रहरु अलि भएनन कि ? यो सताब्दीको पात्र पनि यस्ता हुन्छन ? कुन सताब्दी को कथा हो यो ? आफ्नै मन बज्रि रहेछ कथाकार माथि / समय अगाडी, धेरै अगाडी बढी सक्यो / आज का मानिस संग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रखेली

~निलम कार्की ‘निहारिका’~ “तँ आज कोसँग हिँडेकी ?” “साथी हो ।” “त्यो बूढी कसरी साथी भई ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्ततः तिमी मेरो कथाको पात्र

~निलम कार्की ‘निहारिका’~ म कथा लेख्थे । कहिलेकाही उसलाई सुनाउथे, उ भन्थि – कसरी लेख्छेस् कथा ? म यसो हेर्छु, देख्छु, जुन कुराले मलाई बढी हुन्छ, त्यही लेख्छु, कथा बनिदिन्छ । उसले भन्थि – कतै हामीलाई हेरेर पनि कथा लेख्लिस् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाग्यमानी

~निलम कार्की ‘निहारिका’~ ’हेर कति भाग्यमानी ? जन्मँदा जन्मँदै सिटिजन ! अब यो अमेरिकाको सिटजन भई, होइन ? ओह, भाग्य हेर…’ न्वारानमा जम्मा भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूका कुरा हुन् यी । सबैको एउटै कुरा- ‘ल सिटिजन… । कति भाग्यमानी !’

Posted in नेपाली कथा | Tagged | Leave a comment