Tag Archives: Natak

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का~ पात्रहरु : १) बौद्द भिक्षु २) युवक ( प्रभाकर ) ३) युवती ( अनामिका ) ४) युवक २ ५) बृद्द ६) पत्रीका व्यापारी ( दृष्‍य – १ )

Posted in नाटक | Tagged , , , , | Leave a comment

नाटक : जागित्राहरु

~गणेश खड्का~ स्थान :  ( एउटा बिशाल भवनको भव्य कोठा l तर जिर्ण, भित्ताहरु चर्किएका l ) समय : ( मध्यरातको आसपास ) दृश्य / वातावरण : ( नेपथ्यमा रात्री किटपतङ्ग कराएको आवाज सँगै मंचको पर्दा उघ्रिन्छ l अँध्यारो मंचको … Continue reading

Posted in नाटक | Tagged , , , , | Leave a comment

नाटक : दाना

~खेम थपलिया~ दृश्य एक समय – बिहान । स्थान – अस्पताल परिसर र अन्य । पात्र – दाना, चौला, प्रशासक र अन्य निम्न वर्गीय आदिवासी एवम् मध्यम कदको शारीरिक बनावट भएको दाना माझी मानिस आफ्नी टीबी रोगद्वाराग्रस्त बिरामी श्रीमती आमाङ्गलाई … Continue reading

Posted in नाटक | Tagged , , , , | Leave a comment

नाटक : मुक्त

~नन्दलाल आचार्य~ (ठूलो घडी चित्राङ्कित ठूलो पर्दा झुण्डिएको छ । घडीको केन्द्रमा गोलो घेरा छ । त्यसभित्र लौरो टेकेर टुक्रुक्क बसेको प्रौढ र जवानीमा प्रवेश गर्दै गरेको बाँदर बन्धन मुक्त अवस्थामा रहेको तस्विर छ । प्रौढ त्यसलाई दाने भन्दछ । … Continue reading

Posted in नाटक | Tagged , , , , | Leave a comment

नाटक : दृश्य – तीन

~अप्सरा अज्ञात~ (साँझ ७ बजे, प्राचार्य कृष्णको निवासको एक बैठक कोठामा एक्लै बसेर कापीमा लैख्दै हुन्छ। घण्टी बज्छ र एकजना व्यक्तिको प्रवेश हुन्छ।) श्याम मगर: नमस्कार प्राचार्यज्यू ! शुभकामना र बधाई छ ! मेरो नाम श्याम मगर हो, हजुर ! … Continue reading

Posted in नाटक | Tagged , , , , | Leave a comment

हास्य गीति नाटक : दुलहीको खोज

~प्रमोद अमात्य ~ अमेरिकामा: ममी- आउन छोरा एउटा कुरा जरुरी गर्नुछ नेपाल गई दुलही एक तिमीले हेर्नुछ । छोरा – ममीको मन जरुर राख्छु नेपाल म जान्छु नेपाल जाने टिकट पनि अहिले म किन्छु । नेपालमा दुलही खोज्दै:

Posted in नाटक, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

सडक नाटक : मेरो टोपी

~नारायण योगी~ (मंचमा दौरा सुरूवाल, इष्टकोट र ढाकाको टोपी पहिरिएका सात आठजना व्यक्तिहरू यताउता डुल्दै टोपीको बारेमा एक आपसमा कुरा गर्दै गोलाकारामा घुम्छन्) प्र.व्यक्तिः १ –टोपी हाम्रो गौरव हो। २– हाम्रो पहिचान हो। ३– हाम्रो देशको सान हो। ४– टोपीद्वारा … Continue reading

Posted in नाटक | Tagged , , , , | Leave a comment

नाटक : युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

~नन्दलाल आचार्य~ पात्रहरूः- बर्दिधारी-१ – उच्च तहका प्रहरी कर्मचारी बर्दिधारी-२ – मध्यम तहका प्रहरी कर्मचारी बर्दिधारी-३ – निम्न तहका प्रहरी कर्मचारी बन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्ति बन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी बहुलाहीजस्ती देखिने केटी । हाउभाउ पत्रकारकोजस्तो … Continue reading

Posted in नाटक | Tagged , , , , | Leave a comment

नाटक : तिमी मेरी हौ

~भावना परिष्किृत सुनुवार~ स्थानः सर्भेन्ट क्वाटरभित्र रोगी ड्राइभर केदार खाटमा पल्टिरहेका छन् । उनकी छोरी मानसी अस्पताल लैजाने तरखरमा छिन् । भाग १ ——– ……………..ऐया ………. मानसीः बाबा रोगसँग यसरी जिद्धि गर्नु ठीक हुँदैन । अनि फेरि तपाईले यसरी हरेश … Continue reading

Posted in नाटक | Tagged , , , , | Leave a comment

बाल नाटक : बाल पुकार १

~पद्‍मलाल काफ्‍ले~ (पहिलो द्रिश्य) (एउटा केटो झोला बोकेर मञ्चमा देखा पर्छ , एकछिन घुमेपछि सबैतिर हेर्छ र अभिनयका साथ भन्न थाल्छ ) हे मेरा साथी हे मेरा भाइ यो यौटा कथा छ , नपाली पनको अस्तित्व यहाँ सङ्कटमा पर्या छ … Continue reading

Posted in बाल नाटक | Tagged , , , , | Leave a comment

नाटक : संघर्ष

~ईन्द्र अधिकारी~ दृश्य १ (राजा आफ्ना मन्त्रि तथा उच्च कर्मचारीलाई निर्देशन दिदै) राजा: उपस्थित मन्त्रिगण, कर्मचारी मित्र र अन्या ब्यक्तित्व । आज मैले तपाईहरुलाई सहयोगका लागि बोलाएको छु । यो देश बचाउने सहयोग ।

Posted in नाटक | Tagged , , , | Leave a comment

नाटक : क्रमभङ्ग

~विवेक दुलाल छेत्री “दमक”~ (मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन ) बिचार १ – नहुने काम भयो … Continue reading

Posted in नाटक | Tagged , , , , , | Leave a comment

नाटक : दाम्ला

~प्रवीण पुमा~ (हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।) आमा ः (मनोवादमा) अहिले म विरामी छु । तर यो साउनमा सबै … Continue reading

Posted in नाटक | Tagged , , , , , | Leave a comment

नाटक : चौतारा

~केदार सुनुवार ‘सङ्केत’~ स्थानः पिपलबोट चौतारा पात्रहरू: जङ्गबहादुर- रिटाएर्ड मेजर, नवध्वज- पढेलेखेका युवक, कान्तिराम- शिक्षक अधबैंशे, सरिता- गाँउकै एक पढेलेखेकी युवती, शान्ति- जङ्गबहादुरको नातिनी दृश्य एक

Posted in नाटक | Tagged , , , , , | Leave a comment