Tag Archives: Naresh Mangpahang Rai

गीत : फूलको वोट भयो

~नरेश माङपाहाङ राई~ तिमी हिड्‌ने वाटो भरी फूलै फूलको वोट भयो विझाउने काडा मलाई निको नहुने चोट भयो एउटै विचार मन लिई हिडिरहन्‍थ्‍यौ हामी त्‍यही बाटो छुटिट्‍एर उता गयौ तिमी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पीडा मात्र रहयो

~नरेश माङपाहाङ राई~ तिमी सगं छुटे पछि पीडा मात्र रहयो हाँसो खुशी यो मनको कता हराई गयो यति ठूलो ससांर पनि सून्‍य सून्‍य लाग्‍यो आउने सबै वहार हरू उतै कतै भाग्‍यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : सुर्के हुन्छ

~नरेश माङपाहाङ राई~ सवको रहर ठूलो यहाँ छोरा छोरी पाउने ज्ञान दिने कुरै छैन माञ हुर्के हुन्छ नारी पुरूष चिन्नै गाह्रो सडक तिर हेर्दा

Posted in कविता | Tagged | Leave a comment

गीत : कुन दिनको सञ्जोगल

~नरेश माङपाहाङ राई~ घर त मेरो पहाडी पाखा वेसी हो रे कुन दिनको सञ्जोगले वने लाहूरे दुख्छ आज छाती मेरो वरै भन्ने कोही छैन वुढेसकालमा फर्कौ भने आफ्नो भन्ने कोही छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment