Tag Archives: Naresh Dev Pant

गीत : सम्झी सम्झी रुनु भन्दा

~नरेशदेव पन्त~ सम्झी सम्झी रुनु भन्दा बरु पागल बनाइदेऊ तड्पी तड्पी बाँच्नु भन्दा बरु मृत्यु मलाई देऊ मुटु साटेकै किन माया प्रीति बसेकै किन साथ हिडेकै किन हत्ते गरी चाहेकै किन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गोरेटो अनि उस्तै छ गल्ली

~नरेशदेव पन्त~ गोरेटो अनि उस्तै छ गल्ली तिमी कतै बदल्यौ कि आकास उही छ धरती उही छ कतै तिम्रो मन बदल्यो कि, ओ प्रिय रुखमा खोपको प्रेमको चिनो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बजाउँदा बजाउँदै

~नरेशदेव पन्त~ बजाउँदा बजाउँदै जिबन बित्यो ।(२) गाँउदा गाउदै जिबन बित्यो । (२) अब म गाँउदिन प्रीतका गितहरु अब बजाँउदिन मायाका धुनहरु । मेरा गला थाकीसके । मेरा हातहरु काँपीसके ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिस्तारै छायो

~नरेशदेव पन्त~ बिस्तारै छायो आँखामा अँध्यारो – आवाज मधुरो २ सुस्तरी सास हुँदै थियो फितलो २ आँशुको ओइरो २ बिस्तारै छायो आँखामा अँध्यारो – आवाज मधुरो लिन मलाई कोही आइरहेछ – हात बढाइरहेछ २

Posted in नेपाली गीत | Tagged | Leave a comment