Tag Archives: Narayan Pokharel

कविता : सपनाका बिम्बहरु

~नारायण पोखरेल~ उस्ले गितहरु गाउँछे , त्यो मेरा लागि हुन्छ ! उस्ले हातमा रंग लगाउँछे त्यो पनि मेरा लागि नै हुन्छ ! उस्ले ताराहरुलाई छोडेर मेरा लागि तरंग स्वयं पैदा गर्छे ! मेरा सपनाहरुलाई , ईच्छाहरुलाई बुनेर

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बुबाको जुत्ता

~नारायण पोखरेल~ धेरै रिसाएर म घरबाट निक्लिएको थिएँ यति रिस थियो कि गल्तिले मैले बुबा को जुत्ता लिएर हिँडेको थिएँ । म आज बस् घर छोडिदिन्छु , र तब फर्कन्छु जब म ठुलो मान्छे बन्छु । जब मोटरसाईकल किन्न सक्दैनन् … Continue reading

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : म बिश्वास हुँ

~नारायण पोखरेल~ हो म बिश्वास हुँ , धोका ले मरेको छु , झुट बाट हारेको छु , सत्यको किनारा हुँ , सपना को साहारा हुँ , अलौकिक शक्ति हुँ , एक प्राप्ती पनि हुँ ,

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बौलाहा कवि

~नारायण पोखरेल~ हो म बौलाहा कवि हुँ , मेरा नशाना मा डौडिरहेका छन् बौलाहारुपी रगतहरु , आफै भित्र रमाउने मान्छे , अरुका ईच्छाहरु नबुझ्ने , हो म अन्तरमुखी बौलाहा हुँ !

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : चिता

~नारायण पोखरेल~ जलिरहेको छ चिता , दाउरा र घ्यु को आगोको राखहरु उडिरहेको छ हावामा ! केहि आधा जलेकाटुक्राहरु ! वरिपरी मेरो नजिक म बाहेक अरु कोही नै थिएनन् ! सायद त्यो ठाँउ मसानघाट पनि थिएन होला!

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : सोँचाई

~नारायण पोखरेल~ गजब छ , कहिले कता जान्छ , कहिले कता , आखिर सोँच नै त हो , कहिले उहि बचपना मा भेटिन्छु त , कहिले वयस्क भएर भेटिन्छु , कहिले कुनै आकर्षक स्त्रीको हात समातेर हिडिरहेको हुन्छु ,

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : उपनामको जन्म

~नारायण पोखरेल~ म आफुलाई आफ्नै बाटोहरुमा डोराउने मान्छे ! म अरुका कुराहरुमा भुल्दैन , अरुले दिएका लालचमा झुल्दैन , एउटा अटल स्वभाव भएको मान्छे

Posted in कविता | Tagged , , , , | Leave a comment

कथा : कल्पना

~नारायण पोखरेल~ भर्खर एसएलसि सकिएर +2 शुरुवात गर्दै थिए । एसएलसि मा दोश्रो श्रेणिमा उत्तिर्ण भएको थिए ।सानैदेखि प्रथम हुदै आईरहेको म एसएलसि मा दोश्रो श्रेणिमा उत्तिर्ण भएको हुदा मेरो पढाई अोरालो लागेको थियो ।पढाइतिर त्यति चासो पनि दिएको थिएन … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

कथा : सपनाको बाटोमा यादका पाईलाहरु

~नारायण पोखरेल~ अक्सर यस्तै हुन्छ ।कुनै सपनाको कारण आधा रातमा निंद टुट्छ । म एकदम हडबडाएर उठ्छु । निंद टुटेपछि केहिबेर सम्म मलाई नै थाहा हुदैन कि म कहाँ छु ? कुन कोठामा छु ? कस्को घरमा छु ? कुन … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment