Tag Archives: Naranath Luitel

व्यङ्ग्य निबन्ध : अत्याधुनिक घैँटो महात्म्य

~नरनाथ लुइटेल~    म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे छात्र हुँदा टिफिनको समयमा प्राय सबै मेरा दौँतरी उफ्रिपाफ्रीतिर निस्कन्थे । म भने कक्षाकोठामै कुचुक्क परेर बसिरहेको हुन्थेँ । एक पटक मलाई कृष्ण न्यौपाने सरले … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : नाकमा आरूको फुली

~नरनाथ लुइटेल~ मेरो जन्मथलो भोजपुरको सिक्तेल । हाम्रो परिवार वि.सं. २०१९ सालमा भोजपुरबाट मधेस (झापा) बसाइसराई हुँदा म चार वर्षको फुच्चे थिएँ । मधेस झरेपछि ठ्याम्मै पचास वर्षको नेटो काटिसकियो । तर फेरि जन्मथलो भोजपुर पुग्ने अवसर मिलेको छैन । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

समीक्षा : विकलको कथा ‘मेरी सानी भतिजी…’

~नरनाथ लुइटेल~ विकलको परिचय र प्रतिबद्धता आधुनिक नेपाली कथालेखनको आरम्भिक चरणमै देखापरेका रमेश विकलको जन्म वि.सं. १९८५ साल कार्तिकमा भाइटीकाको दिन काठमाडौँस्थित गोकर्ण, आरूबारीमा भएको हो । नेपाली साहित्यमा रमेश विकलको नामले सुपरिचित उनको न्वारनको नाम भने रामेश्वरप्रसाद चालिसे रहेको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

संस्मरण : भूमिगत जीवनका अविस्मरणीय दुईरात

~नरनाथ लुइटेल~ बितेका अनगिन्ती दिनहरू र क्षणहरूमध्ये सबै दिन र क्षणको सम्झना मनमष्तिष्कमा रहिरहँदैन अनि रहिरन साध्ये पनि हुँदैन । बिर्सनै नसकेर बेलाबेला मनमा मडारिदै झलक्क झलक्क झल्का दिने एउटा सानो घटनाबारे म यहाँ छोटो चर्चा गर्न खोजिरहेको छु । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पुरस्कारमाथि एक कार्यपत्र

~नरनाथ लुइटेल~ पुरस्कारको बजार अहिले खुब गरम छ । पुरस्कार प्राप्त गर्नेहरूको भन्दा प्रदान गर्नेहरूको भाउ निकै बढेको छ । पुरस्कार ग्रहण गर्नेहरू भन्दा प्रदान गर्नेहरू बढ्ता गौरावान्वित हुने गरेका छन् आज भोलि । पुरस्कार सम्बन्धी अवधारणा र सोचाइमै आमुल … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : रुद्र खरेलका व्यङ्ग्य निबन्धको विषयक्षेत्र

~नरनाथ लुइँटेल~ नेपाली हास्यव्यङ्ग्य लेखनमा अत्यन्त गुरुत्व राख्ने स्रष्टा रुद्र खरेलको व्यङ्ग्य कलाका बारेमा त्यति धेरै मूल्याङ्कन एवम् चर्चा भएको छैन । खरेल आफैँ पनि अलि बढी नै अन्तरमुखी स्वभावका स्रष्टा भएका कारण पनि यसो भएको होला । अनि खरेलका … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : कुकुरको सपना

~नरनाथ लुईँटेल~ कुकुर महँगो गलैंचा ओछ्याइएको बैठक कोठामा पाउपोस नफुकाली निर्धक्क पस्नुभयो र सबभन्दा बीचको सोफालाई आसन बनाएर गजक्कसँग बस्नुभयो । उहाँको नाकको तीव्र घ्राणशक्तिले बैठक कोठाको सम्पूर्ण वातावरणलाई एकै निमेषमा सुँघिभ्यायो- सब ठीकठाक छ । कोठामा मालिकको उपस्थिति र … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गणतन्त्रको पुतला

~नरनाथ लुइँटेल~ खोलो अब तलतिर होइन मास्तिर बग्छ आकाश निहुरिएर भुइँमै लम्पसार पर्छ र अब जमिन उचालिएर आकाश बन्छ यो उलटपुलट हो, यो फेरबदल हो समयले ल्याएको जबरजस्त अदलबदल हो । गणतन्त्रको स्वप्नवगैँचामा फुलेको म जुही हुँ, जाई हुँ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कुर्सीमाथि फर्सी

~नरनाथ लुइँटेल~ डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा आजै गर्ने कामलाई भन्छ भोलि पर्सि हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी । तलकालाई सधँै हेप्छ माथिकालाई सलाम टोपी झिकी हिँड्ने गर्छ ज्युँदाहरूको मलाम रातो … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चोरी पुराण

~नरनाथ लुइँटेल~ “जो चोर, उसैको ठूलो स्वर” यो उखान धेरै पटक, धेरै जनाको मुखबाट प्रस्तुत भएको सुनिएको थियो । चोर नाथेको पनि ठूलो स्वर कसरी हुन्छ होला र, भन्ने पनि लाग्दथ्यो । चोरलाई सानै स्वरले चोर भन्दियो भने पनि उत्पातसँग … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतन्त्रका लोकमानहरु

~नरनाथ लुईंटेल~ अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भइरहेको छ । लोकका पालकहरु लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : मान्छे बदलिने क्रिया

~नरनाथ लुइँटेल~ समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको छ । सङ्घार काटेर भित्र छिरिसकेको एक्काइसौँ शताब्दीले अझ धेरै कुरा बदल्नेवाला छ । पुराना र पाका कुराप्रति मान्छेको चाह … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य-व्यङ्ग्य : बल्ड्याङ खानुको मजा

~नरनाथ लुइँटेल~ ‘एक ठक्कर खाँदा सात बुद्धि पलाउँछ’ भनेको सुनिन्थ्यो तर यो कुराले पनि हावा खाइसकेछ । उहिलेका कुरा खुइलिए अहिलेका कुरा फैलिए । ठक्कर र ठेसको कुरै नगरौं अहिले त मान्छे भन्ने जन्तुको तन्तु सात बल्ड्याङ्ग खाँदा पनि एक … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य – व्यङ्ग्य : काकाकुल काठमाडौँको प्रेमपत्र मेलम्ची मैयाँलाई

~नरनाथ लुइँटेल~ मेरी हृदयकी रानी मेलम्ची मैयाँ, पि्रय मेलम्ची ! दुई चार वर्ष अघिसम्म तिम्रै वरिपरिका गाउँवासी बाहेक अरु कसैलाई तिम्रो बारेमा फुट्टी पनि जानकारी थिएन । आफ्नो अँगालोमा त्यति धेरै पानी अँगल्याएर इन्द्रावतीमा एकाकार हुँदिरहिछौ । यस कुराको अत्तोपत्तो … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : सतीको सराप

~नरनाथ लुइँटेल~ हैन, कुन साइतमा परेछ सतीको सराप पनि ¹ अनन्त काल बितिसक्यो तर त्यो सरापबाट हामीले कहिल्यै मुक्ति पाउन सकेनौँ । मुक्तिको कुनै सम्भावना पनि देखिएन । उहिले उहिले त जसले सराप दियो, उसैले सरापबाट छुट्कारा पाउने उपाय पनि … Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फोन इन लभ

~नरनाथ लुइँटेल~ “नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने…।” छोरीको नाममा आएको फोन पिताजीले उठाउन पुगेछन् । बिचरो फोनप्रेमीले नाजवाफ भएर फोन रिसिभरमा राखिदियो । छोरीलाई बोलाएर उनले हपारे- “क्या हो, … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निवन्ध : बजियाज्यूले बजाउनु’भो

~नरनाथ लुइँटेल~ हामीकहाँ बजियाहरू धेरै हुनुहुन्छ । कालगतिले केही बजियाहरू अहिले उच्च आसनमा विराजमान हुनुभएको छ । यी विशिष्टखाले बजियाहरूको विरुद्धमा छिसिक्क पनि बोल्नु भनेको आफ्नै मुख पोल्नु हो । झन् बाह्र वर्ष पछि खोलो पनि फर्किएको बेला पर्‍यो । … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ब्यङ्ग्य कविता : कुरूप काठमाडौँ

~नरनाथ लुइँटेल~ तँ बेइमान छस् जतिसुकै सुन्दर छु भनेर फूर्ति लाए पनि तँ कुरूप छस् लाँकुरीभञ्ज्याङबाट हामी धेरै-धेरैले एकैसाथ हेर्‍यौँ तँ आफ्नो मुख लुकाएर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्य–व्यङ्ग्य निबन्ध : लोकतन्त्र, लोकनायक र लोकमानहरू

~नरनाथ लुइँटेल~ अभूतपूर्व गतिमा लोकतन्त्र चलायमान भैरहेको छ । लोकका पालकहरू लोकतन्त्र सुदृढीकरणमा निर्लिप्त छन् । आपसमा बेजोडको सहकार्य र सहमति कायम भएको छ । लोकतन्त्रको जगेर्नाका निम्ति सबका सब अहोरात्र खटिरहेका छन् । यस्तो बेलामा निद्राहराम हुनु नाजायज हुँदै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment