Tag Archives: नवराज दाहाल – Nabaraj Dahal

गीत : तर मन त पत्थरकै जाती

~नवराज दाहाल~ जीवनको गोरेटोमा बाधा अनि अड्चनहरुमाझ अल्झिएर पछारीनु त छँदैछ साथी, चर्किन सक्छ, चोइटिन सक्छ यो मन …तर मन त पत्थरकै जाती। प्रहार त पक्कै सहनु पर्छ, समयको नियतिको भाग्यको चोट सहनुपर्दा चोटै चोट माथि, कुच्चिन सक्छ, टुक्रिन सक्छ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आख़िर सन्देह किन ?

~नवराज दाहाल~ माया नै मायाको ओईरो बिचमा अभाब तिमीले देख्यौ कहाँ? बरु आफु रित्तिदिन्थेँ तिमीलाई भरिदिन्थेँ। कदम कदमको मेरो साथमा अन्धकार तिमीले देख्यौ कहाँ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी टाढिदै छौ अरे

~नवराज दाहाल~ पर देखें तिमीलाई तिम्रै बाटो तर्फ झरें, समिप पुग्दा नपुग्दै सुन्छु तिमी टाढिदै छौ अरे। सहयात्री अर्कै हुँदा तिम्रो यो यात्रारुपी जीवनमा, तिमी, अनी मात्र तिमी रहिरहनेछौ मेरा यादहरुमा।…….

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : साला Politics

~नवराज दाहाल~ कसैले निम्ता गर्नै पर्दैन मुसा बनेर छिर्छ, अनेक उपद्रो मच्चाउछ सबैलाई पिर्छ, साला Politics। आफु केही जान्दैन अरुको कुरा मान्दैन, आफु त काम गर्दै गर्दैन अनेक अड्को थाप्छ, साला Politics।…

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी उस्तै, उस्तै म

~नवराज दाहाल~ लुकि-लुकि घरि-घरि तिमीलाई नियाल्दा, चाल नपाएको नाटक गर्दै मुस्कान तिमीले फाल्दा। बुझिकन नबुझे झै गर्ने तिमी उस्तै, पत्तै नदिई तिम्रो लागि मर्ने उस्तै म। आउने जाने जसमा पनि तिम्रै मुहार देख्छु, मिठो बोली सुन्दा पनि तिम्रै भनी झस्कन्छु। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी त उही चन्द्रमा रहिछौ

~नवराज दाहाल~ तिमी त उही चन्द्रमा रहिछौ मैले कहिल्यै जानिन। नजर उठाइ एक फेर हेर्न जरुरी कहिल्यै ठानिन। सात समुद्र पारि तिमीलाई छाडेर आएथे। मिलन अब नहुने हो कि अनुमान यस्तै लाएथे। तिमी त मेरै चन्द्रमा रहिछौ

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिलेकाही त नाच न चरी।

~नवराज दाहाल~ बथान छोडी चारोको आसमा नौ डाँडा काटी यहाँसम्म आयौ ति साथी-संगी , ति डाँडा-काँडा ति दिन सम्झी हाँस न चरी। त्यो हरियो फाँट त्यो चिसो बतास त्यो निलो आकाश, निस्फिक्री उडान तस्विर मनमा टाँस न चरी।

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : You are my same moon

~Nabaraj Dahal~ Trans: Durga Pandey I never knew that you were the same “moon” I never bothered to take a glance of you when I could I had come here leaving you oceans apart And fearing if I would never … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment