Tag Archives: नवराज भुजेल “राज” – Nabaraj Bhujel ‘Raj’

गजल : डुल्दै होला कोहि

~नवराज भुजेल “राज”~ प्रणय को संसार मा डुल्दै होला कोहि पिरतीको बगैचा मा फुल्दै होला कोहि मेरो जस्तै कसैको त , छुटे पनि होला प्रेमिल मिठो बातमा खुल्दै होला कोही

Posted in गजल | Tagged | Leave a comment

गजल : राम्री देख्न थालें

~नवराज भुजेल “राज”~ जति हेर्छु तिमिलाइ उति राम्री देख्न थालें त्यसैले त माया प्रेमको गजल लेख्न थालें ¤¤ केहि शब्द जून बाट केहि राग धुन बाट तिमिमा त सारा ति शब्दभन्डार भेट्न थालें

Posted in गजल | Tagged | Leave a comment

गजल : सधै आउनु सानु

~नवराज भुजेल “राज”~ तिमि मेरो निदरि मा, सधै आउनु सानु, सपनिको सँसार मा, तिमि छाउनु सानु ! एक्लो बनि नैरास्य ले, सताउदा मलाइ, साधनाको सँगीतमा, गीत गाउनु सानु !!

Posted in गजल | Tagged | Leave a comment

गीत : याद भरि आँउछौ

~नवराज भुजेल “राज”~ कसरी म बिर्सु तिम्लाई याद भरि आँउछौ बन्द गर्छु यि आखा हरु परेलीमा छाँउछौ एकान्तमा जून हेर्दै टोलाउछु आकासमा शितबनी खस्छौ अनि बिलिन् हुन्छौ बतासमा मेरो मन्को तरेलीमा मिठो गित गाउछौ

Posted in नेपाली गीत | Tagged | Leave a comment