Tag Archives: Murari Raj Mishra

लघुकथा : समय/संस्कार

~मुरारीराज मिश्र~ हजुरबुबा : कुखुराले बाटाे काट्दा त्याे बाटो नै नहिंडी अर्कै बाटोबाट घर अाई नुहाएर जनै फेर्नुहुन्थ्यो, बुवा : बाहुनले कुखुरा छुन पाे हुन्न तर कुखुराले काटेको बाटो हिंड्दा फरक पर्दैन भन्नुहुन्थ्यो,

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बाँचिरहेछ मान्छे

~मुरारीराज मिश्र~ कोलाहल र त्रासै–त्रासमा बाँचिरहेछ मान्छे नसहेको चोटै छैन, अचानो बनेकोछ मान्छे । अभाव, पीडा र छट्पटीले प्रतिक्षण जल्दै जिउनुको नाममा अकाल मृत्यु मरिरहेछ मान्छे ।

Posted in गजल | Tagged | Leave a comment

कविता : राजधानी : एक शव्दचित्र

~मुरारीराज मिश्र~ पैसाको लागि – यहाँ इमान बेचिन्छ, स्वार्थको लागि – यहाँ कानून मिचिन्छ, यो विडम्वना नै भनुँ काठमाण्डौंको लागि सत्यको वकालत गर्नेहरुलाई यहाँ पद र शक्तिको हतियारले थिचिन्छ । यहाँ – जताततै टुटफुट छ,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : गाईपालन‬

~मुरारीराज मिश्र~ उस्ले अाफ्नाे घर संगै जाेडिएकाे सार्वजनिक जग्गामा काठ गाडेर मान्द्रोकाे भित्ताे र परालको छानाे राखेर ठूलै कटेराे बनायो । छिमेकीहरूले कटेराे बनाउनुकाे कारण साेध्दा- यस ठाउँमा गाई नभएकोले गाेबर, गहुँत र दुधकाे अभावमा धार्मिक कार्य गर्न कठिनाइ परेकाे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो देशको प्लटिङ्ग

~मुरारी राज मिश्र~ राजनीतिक दलहरु– हाउजिङ्ग कम्पनी र पोपर्टी डिलरमा परिणत भएका छन् अनि, नेताहरु नियुक्त भएका छन् त्यस्को प्रोप्राईटरको पदमा, मेरो देशको जमिनलाई

Posted in कविता | Tagged | Leave a comment