Tag Archives: Mukunda Acharya

लघुकथा : अचूक औषधि !

~मुकुन्द आचार्य~ धेरै पुराना मित्र एक दिन प्रकट भए । भलाकुसारीको सन्दर्भमा मैले प्याच्च सोधिहालें– “मित्र १ तिम्रो अनिद्राको रोग अचेल कस्तो छ ? केही सुधार भयो कि ?” “सुधार मात्रै हो र १ रोग त उन्मूलनै भयो नि १”– … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : हिरो

~मुकुन्द आचार्य~ काठमाडौंको चिसोमा जाँड नखाने त कमै पाइन्छन् । तर जाँड खाएर भाँडभैलो गर्ने पनि कमै हुन्छन् । भातको माँडको साटो जाँड खाने साहसी गोर्खाली पनि कम्ता हुँदैनन् । बिहानैदेखि टिल्ल भएर फतफताइरहने एउटा यस्तै चरित्र हाम्रो समाजमा ‘ट्वाँके’ … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : जय होस् !

~मुकुन्द आचार्य~ बिहार भारतका एक नामूद पाकेटमारले आफ्नी पत्नीलाई मीठो पारामा फकाए– “लौ यी गहनाहरू राम्ररी राख । यी सबै गहना तिम्रै लागि हुन् । गहनाको पोको राम्ररी राख ।” बिचरी पत्नी द· परिन् । उनको खुशी र आश्चर्यमिश्रित स्वर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : प्रहरी पुरस्कार समारोह

~मुकुन्द आचार्य~ भव्य समारोहको आयोजना थियो । राम्रो व्यवस्था–राम्रो जनसहभागिता । थुप्रै प्रहरीहरू पुरस्कृत र सम्मानित भए । सर्वत्र खुशी, उम·, उत्साह छरिएको थियो । अनेकौं चम्चाहरू सहयोगमा सक्रिय थिए । दर्शकदीर्घामा बसेको दश वर्षीय बालकले सोध्यो–“डैड १ यी प्रहरीहरूलाई … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

व्यङ्ग्य निबन्ध : रसहरूको राजा निन्दारस

~मुकुन्द आचार्य~ साहित्य जगतमा श्रृंगार रसलाई रसहरूको राजा मानिन्छ । तर अब उहिलेका कुरा खुइले । हामी नेपालीहरू आफ्नो स्वाद फेर्नका लागि देशका मन्त्रिमण्डल पनि फेरिरहन्छौं । जिब्रोले सधैं एउटै तरकारी खान निको मान्दैन नि ! त्यसैगरी श्रृंगार रसलाई नै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : निबन्ध, हास्य - व्यङ्ग्य | , | प्रतिकृया छोड्नुहोस्

लघुकथा : बौलाहा घडी

~मुकुन्द आचार्य~ ‘हजूर उठिसियोस् न ! ’त्यति भनेर श्रीमतीले चियाको कप ठ्यास्स राखिन् । श्रीमान् चैं अझ पनि ओछ्यानमा लडिबुडी गर्दै थिए । श्रीमतीले पुनः कराएपछि श्रीमान्को तन्द्रा भङ्ग भयो । एउटा हातले आँखा मिच्दै र अर्को हातले आफूलाई व्यवस्थित … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्