Tag Archives: Momila

संस्मरण : झुसिलकिरे पुराण

~मोमिला~ स्मृतिमै सही, आप्नै जीवनको रङ्गमञ्चमा झुसिलकिरा बनेर घस्रिरहेको अभिनेताका रूपमा आपूलाई आपैले दर्शक बनेर हेरिरहँदा आप्नो या जोसुकैको शरीरमा पनि एक किसिमको नकारात्मक तरङ्ग सञ्चारित भई इन्द्रियहरूले मन नपर्दो क्रियात्मक भाव व्यक्त गर्दछ र त्यसको असर स्वरूप वरिपरिको पर्यावरणीय … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सत्यको कुनै छायाँ हुँदैन

~मोमिला~ बाबा भन्नुहुन्थ्यो सत्यको कुनै छायाँ हुँदैन ……………. र म हरपल छायाँमुक्त सपना सोचिरहेँ कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफै किचिएको रहेछु …………….. र विमूढ सामुन्नेमा छायाँका अनन्त अर्थहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कविको आत्मा

~मोमीला~ ईश्वरको जस्तो मेरो अनुपस्थित उपस्थिति मेरा रचनाहरुमा मानौं महाशून्यमा निर्वासित सृष्टिको प्रथम फूल मैले सुरक्षित राख्नु छ म मेरो जीवनप्रति आभारी छु जसले बाँचेको आभासमा हर सूर्याेदयलाई अभिवादन अर्पन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्गम उँचाइमा फूलको आँधी

~मोमीला~ हिजो साँझ आगोको चहकमा आकर्षित मनले दुर्गम उचाइमा आत्महत्या गरेछ बुभ्mदा आगोसँग रिसाएको मनले पानीसँग सँझौता गर्न सकेनछ शँकै शँकामा मनको अधिक प्रिय फूल

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : हजार पीडाहरूको माया लागेर आउंछ

~मोमिला~ हजार पीडाहरूको माया लागेर आउंछ हजार सपनाहरूको माया लागेर आउंछ बांच्ने रहरजस्तो फेरि भएर आउंछ र्-र् इश्वरवल्लभ उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ, मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ ।

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : जाजरकोट

~मोमिला~ प्रिय सम्बोधन ⁄ तिमी जहा उभिएर मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई म वारिबाट तिमी उभिएको इतिहास सोधिरहेछु यतिखेर तिमी सहिद भएको इतिहाससंगै

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्धसत्यमा पीडा

~मोमिला~ हरेक सांझ उज्यालो मबाट गुज्रिन्छ तर मसंग उज्यालो रहन्न … हरेक बिहान एउटा आशा नबल्दै मेरो आंखामा निभ्छ यसैले कि-

Posted in कविता | Tagged | Leave a comment

कविता : तारा बलेको रात

~मोमिला~ मेरो कविताको रोमान्टिक मुर्र्च्छना यो रात शब्दको किनारबाट भागेर, म- तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छु यतिखेर मलाई भुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छ शब्दसंग शब्दको टक्करमा केवल शब्दकै आविष्कार

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलको बिम्ब

~मोमिला~ शून्यबाट फूलको बिम्ब झरेको छ पत्थरको बस्तीमा कांडा र फूलको दूरी नजिक भएर पनि कत्ति टाढा र मौन लाग्छ एउटै बिछयौनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी र म

~मोमिला~ (तिमी=पुरुष र म=नारी) तिमी र म अर्थात् हामी फरक बाटो भए पनि आज, एउटै सपनामा हस्ताक्षर गरेर हिँडेका छौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको भगवान

~मोमिला~ मान्छेले बनाएको मन्दिर मन्दिरभित्रको देवता मान्छे उसैसँग डराउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तरिम नोस्तालजिया

~मोमिला~ हरेक बिहान म अकारण आफ्नै सपनाहरूको कैदी बन्छु तर नजरमा मलाई अपराधी चिनिन मन्जुर छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दुर्गम उचाई

~मोमिला~ आफूलाई कतै छाडेर अधुरो म कविता पूरा गर्न सक्दिनँ । जीवन रहेसम्म नै अनुभूतिको विस्तारमा म अन्तिम सिमाना कोर्न सक्दिनँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसुको बाछिटा र जीवन

~मोमिला~ जिन्दगीबाटै प्रारम्भ हुन्छ मृत्युको कथा ! मृत्युको कथा भनिरहँदा अचानक जीवनको दुर्घटनाग्रस्त एउटा जहाज मेरो मनको किनारमा आएर रोकिन्छ र खैरो उदासीमा भग्नावशेषबाट प्रारम्भ हुन्छ अर्को मृत्युको कथा !

Posted in कविता | Tagged | Leave a comment

‎निबन्ध : ईश्वरको अदालतबाट निर्वासित आउटसाईडर!

~मोमिला~ प्रिय सम्बोधन ! मान्छे नै यस्तो अजीव प्राणी हो, जो सीमान्त दुर्लभ क्षणबाट पनि साच्चै नै माथि उठ्न सक्दछ; जतिखेर सायद देवताहरू पनि ईष्र्यामा हुन्छन् । यसैले लाग्छ, स्वर्गका देवताहरू पनि ऊभित्रको ईश्वरभन्दा अलग छ; जो कहिल्यै तल गिर्ने … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

ललित निबन्ध : मोक्षयात्रामा तिमी र म

~मोमिला~ मैले, मेरा परिवेशहरूबाट मुक्ति चाहेको यकिन प्रारम्भविन्दु अहिले मबाट अदृश्य भइसकेको छ; मेटिइसकेको छ यसैले कि विपरीत लागेका ती परिवेशहरू आज स्वयम् मेरो चेतनाग्रस्त आदत बनिसकेको रहेछ । भवितव्यहरू, प्रश्नरत सागर बाफिएर निर्बन्ध उडेका अमूर्त विम्बहरू, नभेटिएका अस्तित्वरत मनोदशाहरू, … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment