Tag Archives: Mohan Bir Saud

देउडा गीत : सोच्छ मन खाली

~मोहन बिर साउँद~ हरियो फुलको डाली, माथीमा फुल फुल्यो को।। घर बारी भयाको मान्क्षे, बाईर मन डुल्यो को।। बासना बेस्सरी आउछ, फुल भाडि र बोट।। बिईर दन्त झल्क्याकै छ, मन मुटुमा चोट ।।

Posted in देउडा गीत | Tagged | Leave a comment