Tag Archives: Mohan Bikram Singh

कथा : त्यो

~मोहनविक्रम सिंह~ त्यो कहाँ बस्थ्यो, के गर्दथ्यो ? यो कसैलाई थाहा हुँदैन । बिहान….. घाम झुल्केको केही पछि त्यो बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो घाम अस्ताएको केही वेरपछि त्यो पिपलका रुखहरूबाट उठेर जान्थ्यो । फेरि अर्को दिन … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कविता : इन्क्लाव जिन्दावाद

~मोहनविक्रम सिंह~ आँखा खोल सुन अब इन्क्लाबको आवाज यो हिमचुली नाघी आयो क्रान्तिको सन्देश हो नयाँ आज हाम्रो साइत महान् हाम्रो यात्रा छ आँखा उठाऊ माथि हेर हाँसिरहेछन् भाष्कर मुर्दाहरूका घाटमा

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : लक्ष्मीप्रसाद देवकोटा : वैचारिक पक्षको अध्ययन

~मोहनविक्रम सिंह~ प्राक्कथन : लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल र हृदयचन्द्रसिंह प्रधान तीनजना नेपालका मेरा सबैभन्दा सम्मानित र प्रिय साहित्यकारहरू हुन्। देवकोटा मेरा गुरू पनि हुनुहुन्थ्यो। (हाईस्कूलमा उहाँले मलाई ट्युशन पढाउनु हुन्थ्यौं) जुद्धोदय पब्लिक हाईस्कूलमा प्रथमपल्ट छात्रसङ्घको गठन गर्दा म त्यसको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्

रक्तिम गीत : क्रान्ति नाँच्दै आउने छ

~मोहनविक्रम सिंह~ मलाई अरु केही केही चाहिन्न बादलको अलिकति गर्जना देऊ कुखुराको पहिलो डाँको देऊ सूर्यको पहिलो किरण अनि तुफानको वेगवान संगीत देऊ मलाई अरु अरु केही चाहिन्न।

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

लेख : जीवनप्रतिको दृष्टिकोण

~मोहनविक्रम सिंह~ कुनै पनि चीज वा विषयको परिभाषा गर्नु सधैं कठिन कुरा हुन्छ र कुनै पनि चीज वा विषयलाई परिभाषाद्वारा सहीरूपले बुझ्नु सम्भव पनि हुन्न। प्रकृति, समाज वा जीवनका अन्य सबै चीजहरू जस्तै जीवन पनि एउटा जटिल विषय हो र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : लेख | | प्रतिकृया छोड्नुहोस्