Tag Archives: Mausamji Bhandari

गजल : नकाब भैदियो भने

~मौसमजी भण्डारी~ न्दर लाग्ने आकृतीमा नकाब भैदियो भने, के लाग्छ र मानवताको अभाब भैदियो भने ।। स्खलित हुँदै जान्छन पक्का लाग्ने बिचारहरु, आस्थाहरुमा लालचाको प्रभाब भैदियो भने ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : खप्पिस मानिन्छन

~मौसमजी भण्डारी~ कोहि उल्टो बोलेर खप्पिस मानिन्छन रातदिन धोकेर खप्पिस मानिन्छन हुलमुलमा सद्दे देखिने नारद हरु कुरा बडा पोखेर खप्पिस मानिन्छन

Posted in गजल | Tagged | Leave a comment

गजल : कतै बढी हुन्छ

~मौसमजी भण्डारी~ कतै कम पिडा कतै बढी हुन्छ आफ्नो भने नुनिलो जिन्दगी हुन्छ दुखमा कसैले साथ् दिदैनन् हेर्नुस मर्दा मलामी पछी हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : उसले भन्यो

~मौसमजी भण्डारी~ बिहानै गर्जेर उसले भन्यो आइज फर्केर उसले भन्यो मरेर गरेको त्यो पल त्यागको खै मूल्य झर्केर उसले भन्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : चलायर जान्छेउ !

~मौसमजी भण्डारी~ एक्कैछिन यादको हुरी चलायर जान्छेउ ! अनायासै दिलको दुरी बढायर जान्छेउ !! हिजो जस्तै बेचैनी बढ्दै जान्छ आजपनी मलाइ तिम्रो जरुरि बनाएर जान्छेउ !

Posted in गजल | Tagged | Leave a comment

गजल : रहर बनाए

~मौसमजी भण्डारी~ साथीहरुले निजि रहर बनाए । सम्पती कमाए घर बनाए । आजाद भयनन पिल्सिनेहरु । सधै परिश्रमीलाई नोकर बनाए ।

Posted in गजल | Tagged | Leave a comment

युद्ध संस्मरण : जाजरकोटको एक महिने यात्रा

~मौसमजी भण्डारी~ २०६२ साउनमा माओवादी छापामारले कालिकोट सेनाको पिली ब्यारेक आक्रमण गरी ध्वस्त बनायो । एक दर्जनभन्दा बढी छापामार र सेनाका ६२ जनाले ज्यान गुमाए । कैयौँ अत्याधुनिक हतियारसहित ६० जनालाई छापामारले नियन्त्रणमा लिएको समाचार पत्रपत्रिकाहरुमा हटकेक बनिरहेको थियो । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment