Tag Archives: Maulashree Limbu

कविता : विवादित खुट्टोहरु

~मौलश्री लिम्बू~ हे भगवान ! हे ईश्वर ! हे अल्लाह ! हे प्रभु ! हे माङ् ! [किरात धर्मालम्बीहरुको पुकार] हजुरहरु अदृश्य भए पनि आतिशबाजी गर्दै देखा पर्नु होस् नत्र एक पटक पालैपिलो खुट्टो देखाई दिनु होस् म नतमस्तक भई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईबोला सरकार

~मौलश्री लिम्बू~ सरकार ! सबैभन्दा पहिले मेरो खुट्टा भाँची देउ ताकी म, आन्दोलनमा सरिक हुन नसकुँ समानताको लस्करमा देखा नपरुँ विभेद विरुद्धको मोर्चामा उफ्रन नसकुँ परिवर्तनको बाटोमा कदम चाल्न नसकुँ तिम्रो लाठीचार्ज र गोलिवर्षाबाट भाग्न नसकुँ सरकार ! चित्त नबुझेमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

केस्रा : अधिकार

~मौलश्री लिम्बुु~ लडेर जाऊ खोसेर खाऊ मर्नुु छँदैछ हक जताऊ

Posted in केस्रा | Tagged | Leave a comment

केस्रा : लिलाम

~मौलश्री लिम्बुु~ न रोग छ न चोट देखिन्छ जे मिल्छ मन दुुख्ने भेटिन्छ नियति या नियत जिन्दगी

Posted in केस्रा | Tagged | Leave a comment

लघुकथा : बधाई

~मौलश्री लिम्बु~ उनको वाग्दान भईसकेपछि मलाई भनिन्- ‘तिम्ले मलाई माया गर्दैनौ रहेछौ,त्यसैले मसंग विवाह गर्न चाहेनौ ।’ जवाफमा मैले भने- ‘आफुलाई भन्दा ज्यादा तिम्लाई माया गर्छु तर आफ्नो स्वार्थका खातिर परिवारको खिलाफमा विवाह गर्दा कोही खुशी रहन सक्दैनौ ।कसैको दोष … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment