Tag Archives: Manohar Kafle

उपन्यास अंश : मुखालफा

~मनोहर काफ्ले~ बिनिता’ चितवन घर भएर यहि कम्पनीमा क्लिनर मा काम गर्दथिन । उनि यो कम्पनीमा सुरज भन्दा करिब एक बर्ष पहिले सन् २०११ तिर आएकी रहिछन । सुरज को भनाइ अनुसार उनि सुरज संग भेट हुदा अविवाहित भन्दा पनि … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

कथा : आमाको  मजेत्रो

~मनोहर काफ्ले~ आमा ले मलाई कहिलै ठुलो भएको देख्नु भएन । म ठुलो भैसकेको थिएँ । आमाको नजरमा जहिले पनि म सानो नै थिए । सायद आमाले मलाई कहिलै ठुलो भयेको देख्न चाहनु भएन । ठुलो यस मानेमा कि उचाई, … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

कथा : असक्तता  र यौन

~मनोहर काफ्ले~ ‘’यो नर्सिंग पेशा पनि एक किशिमको एड्भेन्चर सरह नै रहेछ, बिभिन्न खालका, रंगका, आकारका र प्रक्रतिका मानिसहरु सङ्ग संगत गर्नु पर्ने, उनीहरु को आनीबानी, भाबभंगी  र अनुहार को अध्ययन गरेर ब्यबहार गर्नु पर्ने, कोहि शनक्क शन्किएक हुन्छन र … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्

पुस्तक अंश : मुखालफा

~मनोहर काफ्ले~ भुत भूतको बारेमा पनि डिउटी मा रहदा साथीहरुमाझ धेरै कुरा कानी हुने गर्दथ्यो । कोहि साथीहरुले भुत नै देखेको र अरु कोहि कोहि ले भने अनुभव सम्म गरेको सुनाउथे । यस्तो कुरा सुनाउनेमा कति साथीहरु त अर्कालाई डर … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक अंश | , | प्रतिकृया छोड्नुहोस्

कविता : जब आटछ मनले

~मनोहर काफ्ले~ दुइ चार रुपिया त के हो र, हजार पनि झर्छ , पाए माग्ने नपाए ठग्ने , चोर-चार गर्नु पर्छ जब आटछ मनले . भट्टी जानु सट्टा, आफै किनी ल्याइन्छ , पानी थप्नुको साटो नेट नै चढाइनछ,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कथा : बाजे  र डोको

~मनोहर काफ्ले~ सानो हुदा देखि नै बाजेले हजुरआमा बाट  बृद्ध वृद्धा हरु सम्बन्धि कथाहरु  सुनेका थिए। बाजेको  हजुर आमा  ‘डोको’ कथा सुनाउदै भन्नु हुन्थ्यो- ‘’एक जना व्यक्तिले आफ्ना जिउदा बुढा भएका बाउलाइ डोकामा  हालेर टाडा कतै फ्याक्न  लगेको देखेर नाति … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : नेपाली कथा | | प्रतिकृया छोड्नुहोस्