Tag Archives: Manjul

कविता : घण्टी

~मञ्जुल~ हावा आउँछ र सुस्तरी छुन्छ घण्टीलाई घण्टी थरर्र काँप्छ स्पर्शले, मीठो स्पर्शले मायालु स्पर्शले र मीठो गरी बज्छ म चाहन्छु मेरो देश पनि यस्तै होस्

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : चित्रहरु बनाई रहंदा

~मञ्जुल~ मन्दिर बनायौ तिमीले बिहानीका दिनका साँझका-उसले भन्यो मन्दिर बनायौ तिमीले

Posted in कविता | Tagged , , , , | 1 Comment

कविता : मेरो टोपी कविताले लगाउँछ

~मञ्जुल~ मेरो टोपी कहिलेकाहीँ दराजले लगाउँछ कहिलेकाहीँ बाकसले कहिलेकाहीँ गलैँचाले लगाउँछ कहिलेकाहीँ गिटारले कहिलेकाहीँ कुर्सीले लगाउँछ कहिलेकाहीँ पर्खालले

Posted in कविता | Tagged , , , , , | Leave a comment

कविता : गाउँको गोरेटो

~मञ्जुल~ मलाई गाउँको सानो गोरेटो भनेर नहेप्नू म भीरमा पनि लान्छु, खेतमा पनि म बस्तीमा पनि लान्छु, एकान्तमा पनि जहां गोरेटो छैन म त्यहाँ पनि लान्छु जहां गोरेटो छ, मूलबाटो छ म त्यहीं बिलाउंछु पनि यस्तो बेला

Posted in कविता | Tagged , , , , | Leave a comment

गीति कविता : मेरो सानो मुरलीमा

~मञ्जुल~ मेरो सानो मुरलीमा मेरो देश नअटला तर मेरो मुरलीले भाखा राखुँ भन्छ मेरो सानो मुटुभित्र मेरो देश नअटला तर मेरो दश औँलीले देशै ढाकुँ भन्छ ।

Posted in गीति कविता | Tagged , , , , , | Leave a comment

कविता : मृत्यु पचपन्न

~मञ्जुल~ बिउँझिने र हिँड्ने मात्र होइन ऊ मसँग सुत्छ पनि अरु कसैले नसुन्ने, थाहा नपाउने भाषामा बोल्छ पनि उसले मसँग कुरा गरेपछि म रङलाई मात्र होइन रङको रङलाई पनि देख्छु स्वादलाई मात्र होइन म स्वादको स्वादलाई पनि अनुभव गर्छु

Posted in कविता | Tagged , , , , | Leave a comment

पुस्तक समीक्षा : मञ्जुलको आत्मवृत्तान्त

~सञ्जीव शर्मा~ मृदुभाषी कवि, लेखक तथा एक जना धुरन्धर राल्फालीका रूपमा मञ्जुललाई नचिन्ने पठित नेपाली कमै होलान् । राल्फा कालमा उनले लेखेका र गाएका प्रगतिशील गीतहरू अझ्ै नबिर्सेर गुन्गुनाउने अपठितहरूको सङ्ख्या पनि ठूलै हुनुपर्छ । कवि तथा राजनीतिकर्मी कुन्ता शर्मासँगको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , , , , , | Leave a comment

सिजो : तिम्रो बोलाई

~मञ्जुल~ ख्वै, तिम्रो बोलाई हरियो हो कि रातो हो कुन्नि मैले त राम्ररी छुट्याउन

Posted in सिजो | Tagged , , , | Leave a comment

कविता : पहाड र आकाश

~मञ्जुल~ पहाड चढ्दै गयो भने मानिसको आँसु पनि भेटिन्छ हाँसो पनि भेटिन्छ । पहाड नभएको मानिस संसारमा कुनै पनि ठाउँमा कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : कविभित्रको मान्छे

~मञ्जुुल~ कवि अन्धकार ठाउँमा गयो भने आकाशसँग कुरा गर्र्छ क्षितिजसँग घामसँग कुरा गर्छ छायाँसँग । ऊ पाखा-भित्तासँग कुरा गर्छ बन जँगलसँग खोलासँग कुरा गर्छ बारी र खेतसँग ।

Posted in कविता | Tagged , , , , | Leave a comment

कथा : पोट्रेट

~मञ्जुल~ मेरो प्रिय क्यानभास ! तिमीले मेरो पीडाको पोल नखोलिदिनू । मेरा ब्रसहरू, रङ्गहरू, मेरो क्यानभासलाई छातीमा बोकेर उभिएको, मेरा हरेक क्रियाकलापहरूलाई आँखा झिमिक्क नगरी नियाँलिरहेको इजेल तिमीले पनि मेरो पीडाको पोल नखोलिदिनू । यस्तो होस्, मानौं यो घटना घटेकै … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment