Tag Archives: Mani Lohani

कविता : सम्बन्ध सूत्र

~मणि लोहनी~ विस्फोटमा ध्वस्त मन्दिरको बूढो पूजारी बाबु जलाएको खरानी बगाउने निर्दयी खोलाछेउ उभिएको, त्यो उदास बालक र कुनै किशोर प्रेमीले लेखेको प्रेमपत्रजस्तो सुरक्षित छ भन्दाभन्दै असुरक्षित बन्न पुगेको नागरिक यतिखेर मेरा सहयात्री बनेका छन् । अब आफ्नो भन्ने कोही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Shaking Palms

~Mani Lohani~ Translated by Yuyutsu Sharma This evening and the birds returning to their nests. The burning moon and like our youth flowing waters of the brook.

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : उनलाई केटाहरु चिच्याएको मन पर्छ रे !

~मणि लोहनी~ अन्ततः केशरा रानीले विवाह गरिन् । त्यो पनि आफ्नो नातिभन्दा मुस्किलले चार वर्ष जेठो केटोसँग । केशरा रानीको विवाहले सहरमा एक किसिमको सन्देह नै ल्यायो । सर्वत्र मानिसहरु कुरा गर्न थाले- ‘यो त अति नै भयो ।’ ‘यसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भासुभीरको भूत

~मणि लोहनी~ देउतीबजारभन्दा पर एउटा छाप्रोजस्तो चियापसलमा पुगेर गाडी रोकियो। भर्खरै देउतीबजारमा चिया र खाजाका लागि रोकेको गाडी फेरि यहाँ किन रोकेको होला भनेर सोच्दै थिएँ। सबै मानिस हुरुरु ओर्लिए। लगत्तै छतमा उक्लिए। गाडीभित्रका खलासीले मलाई सोधे, “तपाईंलाई चाहिँ आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नादिया र परेवाहरु

~मणि लोहनी~ ‘उनी मलाई आत्मघाती बमवर्ष भएको देख्न चाहन्थे ।’ आङ्खना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आङ्खनो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झ्याल्चा

~मणि लोहनी~ पाटनको च्यासल चोकमा पुगेपछि उनले मलाई झ्याल्चा चपा देखाइन्। ‘तिमीले यहाँ राजा सिद्धिनरसिंह मल्लको रासलीला देख्नेछौ।’ ‘राजा सिद्धिनरसिंह मल्ल?’ म जिल्ल पर्छु। ‘हो। उनकै पे्रमकहानी यहाँ वषौर्ंदेखि चल्दै आएको छ।’ ‘वाहियात। …नचाहिने कुरा।’ मैले भनेँ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मायाको लाइन

~मणि लोहनी~ यहीनेर उनीसंग भेट भयो । मायाको लाइनमा । लाइनमा महिलाहरु छन् र आफ्नो पालो पर्खिरहेछन् । उनी पनि पालो पर्खिरहेकी थिइन् । २६ वर्षकी उनले तीन वर्ष अघि लोग्ने गुमाएकी हुन् । आंतककारी विस्फोटमा परी उनका लोग्ने मारिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विसर्जन

~मणि लोहनी~ म पेरिस आएँ । ’प्रेम’ हो आइफेल टावर जो उभिइ रहन्छ मनमा । टावर ढल्छ भन्ने अविश्वास हो सम्वन्ध । र पनि मनभरि उभ्याएर प्रेमको आइफेल टावर मानिसहरु जिन्दगीको नाममा त्राही त्राही बाँचिरहेछन् ।  ’दुनियाँभरबाट युगल प्रेमीहरु यहाँ आउँछन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नादिया र परेवाहरू

~मणि लोहनी~ ‘उनी मलाई आत्मघाती बमवर्षक भएको देख्न चाहन्थे ।’ आफ्ना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आफ्नो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ट्युमेनको किनारमा

~मणि लोहनी~ ‘ऊ त्यही हो उत्तरकोरिया । जहाँ हाम्रा मित्रहरू पक्राउ परेका थिए ।’ चीन र उत्तरकोरियाको सीमामा रहेको ट्युमेन नदीको बीचमा पुगेपछि लाराले भनिन् । लारा अमेरिकी नागरिक हुन् । लामो समयदेखि उनी एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थामा कार्यरत छिन् … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment