Tag Archives: Man Bahadur Mukhiya

गीत : मेरो कथा खाली

~मन बहादुर मुखिया~ मेरो कथा खाली खाली पिंजडामा खोज मेरो व्यथा भत्किएको मन्दिरलाई सोध रुंदा रुँदै हांसी दिनु गाह्रो छ की छैन जली जली खाक हुने मैनबत्तिलाई सोध मेरो कथा…. बाँसुरी झैँ चोट बोकी धेरै गीत गाएँ

Posted in नेपाली गीत | Tagged | Leave a comment