Tag Archives: महेश्वर पन्त – Maheshwor Panta

कथा : सानो ध्वाँसे केटो गोफ्लेको सपना

~महेश्वर पन्त~ सानो ध्वाँसे केटो ‘गोफ्ले’, आफ्नी आमाको पछिपछि दौडिरहन्छ । आमाको सारीको फूर्को नै आज उसका लागि संसारकै ठूलो वस्तु भएको छ । हुन त उसलाई संसार भनेकै उसको झुपडीबाट भँडारे साहुको घर र तल बेँशीमा भएको पानीघट्टसम्म लाग्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जिन्दगी !

~महेश्वर पन्त~ सपना जस्तै त छ यो जिन्दगी! कहाँ झुल्कियो कहाँ अस्ताउने हो आशै आशको भकुन्डो अबिरल अनगिन्ति चाहाना सङगै खेल्दै खेल्दै असङ्ख्य गोरेटाहरुमा अल्मलीरहेकोछ, माकुराको जालो जस्तै सफलताका खुट्किलाहरु उक्लिँदै असफल्ताको ओरालो झर्दै हिड्दै छ निरन्तर अनन्त अनन्तसम्म के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सिमाना

~महेश्वर पन्त~ सिमाना त भन्नु मात्रै एउटा धर्ती एउटै माटो! छातीभरि जन्म घर कर्म घर दिन्छ बाटो! सन्तानहरु थरिथरि हुन्छ माया सँधै एउटै, कोहि नजिक कोहि टाढा उहि धर्ती दुइटा पाटो!

Posted in गजल | Tagged | Leave a comment