Tag Archives: Mahesh Prasai

कविता : मनुष्यको विघटनमाथि

~महेश प्रसाईं~ अकस्मात् एक दिन एउटा प्रेतात्मा मसानबाट फुत्त बाहिर निस्कियो र मानिसको भेषमा देखा पर्‍यो, सडकको बीच चौराहमा, उसलाई पार्लियामेन्टमा जानु थियो,

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : अलिकति उज्यालाको गति हिँडिदिन्छु

~महेश प्रसाईं~ अलिकति उज्यालाकोगति हिँडिदिन्छु। कुनै शान्त–प्रशान्त धुनसित अलिकति अँध्याराको पाइला चपाएर कोलाहलमा पनि उज्यालाको गति हिँडिदिन्छु अलिकति स्पर्श उज्यालाको, अलिकति कलशको अलिकति टहक जूनको, अलिकति मधुमासको कतिपय रातले पोखेको चुकलाई नङ्ग्याएर

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : सिँहशमशेर र चीरहरण

~महेश प्रसाईं~ सबैलाई थाहा छ सत्य निर्वस्त्र हुन्छ । त्यो सत्य आजकी द्रौपदी हुन् ती द्रौपदी निर्वस्त्र छैनन् । मणिमाणिक्य हीराजवाहरात वस्त्र आभूषण

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

कविता : चरा र धर्म

~महेश प्रसाईं~ तिमी मुसलमान म सर्वमान ऊ हिन्दू यो बुद्धिष्ट, त्यो क्रिस्तान अर्को कोही शिख बहाई, एउटा चराले हेर्दा केही देख्दैन यी सबैलाई , उसले आफ्नो दृष्टिमा

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

पुस्तक समीक्षा : ऊहापोहयुक्त कथा— अटोग्राफ

~महेश प्रसाईं~ समकालीन नेपाली साहित्यमा गीत, कविता र कथा लिएर देखा परेका स्रष्टा पंक्तिमा विष्णु राईको नाम भिन्न ढंगबाट लिनुपर्ने हुन्छ । त्यो ‘भिन्नता’ उनले प्रयोग गर्दै आएको प्रविधि हो र उनको कथाकारले पहिल्याएको स्वत्वको खोजी हो । यी तीनै … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : पुस्तक समीक्षा | , | प्रतिकृया छोड्नुहोस्

कविता : एउटा यस्तो बिहान

~महेश प्रसाईं~ हरेक बिहान यहाँ पहिरो जान्छ हरेक दिउसो यहाँ असङ्ख्य निर्दोषहरूको एउटा शोकगीत मरणासन्न हुन्छ, त्यसैले पहिरो गयो त के भयो जान देऊ, त्यसैले तिम्रो निर्दोषितामा वज्र पर्योर त के भयो पर्न देऊ, कथङ्कदाचित् शोकगीत नगाऊ

विधा : कविता | | प्रतिकृया छोड्नुहोस्

निबन्ध : मौनको अग्निशमन

~महेश प्रसाईं~ अभिवादन, शून्यलाई अभिवादन। नमन्, रत्तिmतालाई नमन्। पराकृतिलाई नमन्। निराकृतिलाई नमन्। नमन्, आत्मालापलाई नमन्। आत्मोद्गारलाई नमन्। निहत्था कोहरामलाई नमन्। बलात्कृत, सन्ध्यालाई नमन्। अनाधिकृत, अभिवादन नगर्नु समयलाई। नगर्नु, समयलाई अभिनन्दन। समय छैन, समयसित।

विधा : निबन्ध | | प्रतिकृया छोड्नुहोस्