Tag Archives: महेश जिज्ञासु – Mahesh Jigyasu

गजल : मलाई अन्तै दिने अरे लिन तिमी छिटो आऊ

~महेश जिज्ञासु~ मलाई अन्तै दिने अरे लिन तिमी छिटो आऊ । बाबासँग कुरा छिनी मेरो हात तिमी समाऊ । कैल्हे को कैल्हे को ? मलाई हेर्न धेरै आउँछन, यता गाह्रो भईसक्यो बाजुरामा नरमाऊ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : असाध्यै अनौठो कहानी बनौंला

~महेश जिज्ञासु~ असाध्यै अनौठो कहानी बनौंला । तिमी प्रेयसीको निशानी बनौंला । तिमीले गरेसी मसंग विवाह । विवाह सकेसी सिरानी बनौंला ।

Posted in गजल | Tagged | Leave a comment

गजल : उनिसंग पिएको मातै खराब

~महेश जिज्ञासु~ उनिसंग पिएको मातै खराब । संगसंगै विताको रातै खराब । मलाई समाउन तड्पेको उन्को वेहासिमा आतुर हातै खराब ।

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी धपक्क चम्क्यौ म दाग जस्तै भएँ

~महेश जिज्ञासु~ तिमी धपक्क चम्क्यौ म दाग जस्तै भएँ । घाममा ओईलाएको म साग जस्तै भएँ । तिम्ले मिठो रात मनायौ म नशा लिँदै, मणि गुमाएको घाईते नाग जस्तै भएँ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : सरोजा

~महेश जिज्ञासु~ तिमी दाईलाई लिएर कतै जाऊ त, म तिमीलाई भन्दै छु , दाईले देख्नुभयो भने मलाई घरमा नराम्रो सोच्छन् । यस्तै के के कुरा लेखेर सरोजाले उत्सवलाई म्यासेज सेन्ड गरी । तत्कालै उत्सवले सरोजाको म्यासेज रिसिभ गरिहाल्यो, उत्सवको मोवाइल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment