Tag Archives: माधवप्रसाद देवकोटा – Madhav Prasad Devkota

कविता : तीन भारी बोकेकी दाउरेनी र यात्रीको बातचीत

~माधवप्रसाद देवकोटा~ यात्रीः पीठमहाँ त्यो जङ्गी भारी छ दाउराको बोकेको । छातीको त्यो झोलुङ्गामा दूधे बालक बोकेको ।। जेठमासको मध्यान्दिनमा घाम टण्टलापूर कति । भत्‌भत पोल्ने ठाडो बाटो धुलो उडेको बुङ्बुङ्गी ।।

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : देवकोटा मिल्किएका झिल्का

~डा.शास्त्रदत्त पन्त ~ पाल्पाको सुन्दर श्रीनगर डाँडाको बिचममा ठाडोगल्लीबाट पद्योदय हाइस्कूल जाने बाटोमुनि उहाँको सानो घर थियो । तिनताक त्रिभूवन कलेजको आप्mनो घर थिएन । त्यही बिद्यालयमा बिहान कक्षा संचालन गरिएको थियो । कबि माधबप्रसाद देबकोटाले त्यही कलेजमा नेपाली पढाउनु … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment