Tag Archives: Madhablal Karmacharya

कविता : जसरी भए पनि ज्यूनु छ

~माधवलाल कर्माचार्य~ लड्दै पड्दै मानिसलाई जसरी भए पनि बाँच्नु छ, आपद्लाई टारी टारी जसरी भए पनि ज्यूनु छ । आशा सपना पूरै होला भन्नु निश्चय छैन कुनै, भोलि पर्सिको ज्यूनु नै भन्नु सुरक्षा छैन कुनै ।

Posted in कविता | Tagged | Leave a comment

गीत : वलिरहूँ म बलिरहूँ

~माधवलाल कर्माचार्य~ भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ ! प्रलय आँधी फुङ्ग धूलो उडिरहोस् अनि उडिरहोस, गगन बिजुली साथमा लिई गर्जिरहोस्, गर्जिरहोस्, भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : आकलझुकल आउने कुराहरू

~माधवलाल कर्माचार्य~ गोविन्दबहादुर मल्ल गोठालेको कुरा गर्दा साहित्यकारको नाताले केही यस्ता कुराहरू पनि छन्- जो आकलझुकल मानसपटलमा आउने गर्छन् । धेरै वर्ष अगाडि साल-मिति याद भएन, एक दिन आर्यघाटबाट घाट लगिराखेका उनका बाजेलाई हेरी फर्कंदै थियौँ । कमलपोखरी काटेपछि मानिसको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : आकाश

~माधवलाल कर्माचार्य~ आँधी, बेह्री र बादलले वातावरण खलबलिनसम्म खलबलियो । प्रकृति विचलित भइनन् पटक्कै जसलाई जे गर्न मन लाग्यो गर्न दिई नै रहिन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : जापानी हाइकुकवि मासाओका शिकि र उनका कविता

~माधवलाल कर्माचार्य~ जापानको हाइकु कविताका महारथी मानिएका चार कविहरूमा माचुओ वाशो, मोसा कुसोन, कोवायासी र इस्सापछिका मासाओका शिकि सबभन्दा पछिल्ला र आधुनिक हाइकु कविहरूमा पहिला मानिन्छन् । उनले वस्तुनिष्ठ कुराहरूमा वस्तुनिष्ठ सत्यकै खोजी गरे जब उनका पूववर्ती कविहरूले वस्तुनिष्ठ कुराहरूमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment