Tag Archives: Madhablal Karmacharya

गीत : वलिरहूँ म बलिरहूँ

~माधवलाल कर्माचार्य~ भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ ! प्रलय आँधी फुङ्ग धूलो उडिरहोस् अनि उडिरहोस, गगन बिजुली साथमा लिई गर्जिरहोस्, गर्जिरहोस्, भै उज्यालो दीप सानो बलिरहूँ म बलिरहूँ !

विधा : नेपाली गीत | | प्रतिकृया छोड्नुहोस्

संस्मरण : आकलझुकल आउने कुराहरू

~माधवलाल कर्माचार्य~ गोविन्दबहादुर मल्ल गोठालेको कुरा गर्दा साहित्यकारको नाताले केही यस्ता कुराहरू पनि छन्- जो आकलझुकल मानसपटलमा आउने गर्छन् । धेरै वर्ष अगाडि साल-मिति याद भएन, एक दिन आर्यघाटबाट घाट लगिराखेका उनका बाजेलाई हेरी फर्कंदै थियौँ । कमलपोखरी काटेपछि मानिसको … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : संस्मरण | | प्रतिकृया छोड्नुहोस्

लघुकथा : आकाश

~माधवलाल कर्माचार्य~ आँधी, बेह्री र बादलले वातावरण खलबलिनसम्म खलबलियो । प्रकृति विचलित भइनन् पटक्कै जसलाई जे गर्न मन लाग्यो गर्न दिई नै रहिन् ।

विधा : लघुकथा | | प्रतिकृया छोड्नुहोस्

समीक्षा : जापानी हाइकुकवि मासाओका शिकि र उनका कविता

~माधवलाल कर्माचार्य~ जापानको हाइकु कविताका महारथी मानिएका चार कविहरूमा माचुओ वाशो, मोसा कुसोन, कोवायासी र इस्सापछिका मासाओका शिकि सबभन्दा पछिल्ला र आधुनिक हाइकु कविहरूमा पहिला मानिन्छन् । उनले वस्तुनिष्ठ कुराहरूमा वस्तुनिष्ठ सत्यकै खोजी गरे जब उनका पूववर्ती कविहरूले वस्तुनिष्ठ कुराहरूमा … पढ्नेक्रम जारी राख्नुहोस् ..

विधा : समीक्षा | | प्रतिकृया छोड्नुहोस्