Tag Archives: Lucky Chaudhary

कविता : तिमी जात देख्छौ ?

~लक्की चाैधरी~ मैले बोल्दा, लेख्दा जात देख्छौ उठ्दा, बस्दा कराउँदा नि जात देख्छौ । तिम्रो मथिङ्गल बिग्रेको हो कि मेरो, सुत्दा, खेल्दा र खाँदा’नि जात देख्छौ ?? हाम्रो बालापनको स्मरण गरौं, धुलाम्य माटोमा खेल्दाको स्मरण गरौं । खोला, तलाउमा सँगै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य गजल : घुमघाम गजब

~लक्की चाैधरी~ राष्ट्रपति मुखर्जीको, घुमघाम गजब । नेपाली स्वागतको, तामझाम गजब । सुरक्षा हो कि सास्ती, बुझ्न सकिएन सर्वसाधारणमा सरकारी, लगाम गजब ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

थारू भाषी कविता : खै, कहाँ बा भ्यालेन्टाइन !?

~लक्की चाैधरी~ बजारमे हल्ला बा, कति हुँ आइल बा भ्यालेन्टाइन ! एहोर ओहोर हेर्नु कोनुवा कप्चा निहर्नु नै लागल नजर कहुँ मनहे पुछ्नु खै, कहाँ बा भ्यालेन्टाइन !? बजार चोक चिया पसल, सडक गल्ली

Posted in थारू कविता | Tagged | Leave a comment

थारू भाषी कविता : सविनयाँ

~लक्की चाैधरी~ सवनियाँ गदरवा वर्खाबुन्दी बर्सल । कजरिया थर्कल बद्री जीउ माेर तर्सल ।। बर्का पानी बरसल अइसिन जाेर । मच्छीमारे गैलीगाेही खवइली झाेर ।।

Posted in थारू कविता | Tagged | Leave a comment

थारू भाषी छन्द कविता : कहाँगिल अगहनिया नेन्धर ?

~लक्की चाैधरी~ छन्द : सवाई  कहाँगिल अगहन, थारुनके रीति ? हेरागिल हेर्तीहेर्ती, नेन्धरके मिति ?? भुलेलग्ली संसकृति, हेर्तीहेर्ती हम्रे । धेरजन्ना होकेहोकी, नैसेकली सम्ह्रे ।।१।। ढिक्रीबेचे जाइदुल्ही नातनके घर । निसफिक्री होकेबैठी नैरहिन डर ।। सबओर स्वतन्त्रता मनलग्ना दिन ।

Posted in छन्द कविता, थारू कविता | Tagged | Leave a comment