Tag Archives: लोकेन्द्रबहादुर चन्द – Lokendra Bahadur Chand

कथा : ऊ पर्खिरही

~लोकेन्द्रबहादुर चन्द~ “तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन । हो, तिमीलाई खान-लाउन दुःख हुन्छ भने निर्धक्क … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : २१ मसान्त चार

~लोकेन्द्रबहादुर चन्द~ रिस उठेको बखत् कसै कसैले नन्दीलाई फेरकल्ली पनि भन्ने गर्छन्, यस शब्दका दर्ुइवटा अर्थ हुन्छन् एक घुमन्ते र दर्ुइ- यस क्रममा धेरै पति बनाइसकेकी आइमाई । नन्दी पक्कै घुमन्ते हो तर भ्रष्ट चरित्रकी होइनन् । उसले आफ्नो इच्छाले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्यादान र रक्सी

~लोकेन्द्रबहादुर चन्द~ उनलाई जङ चल्यो र आर्मीमा छँदादेखि नै बानी परेको कडा भाषा प्रयोग गरी मुर्मुरिन थाले – “साले होटल खोल्छन् हरामीहरू । एक कोठालाई ६ कोठा बनाउँछन्, मुस्किलले एक कोठामा एक ओछ्यान अटाउँछ अनि रातभरि उडुस – उपियाँले टोकाइदिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment