Tag Archives: Lekhnath Kafle ‘Rajan’

कविता : आँधी चलिरहयो

~लेखनाथ काफ्ले ‘राजन’~ आँधी चलिरहयो म पनि त्यही आँधीसगै लम्किये आँधीलाई रोक्ने बाधकहरुलाई तर्साये आँधीको जयजयकार गर्दै मासपेशी र रक्तपिण्डहरु चपाये आँधीले खरको छानोहरु उडायो मक्किएका खम्बाहरु भत्कायो

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : म बोक्सी होइन

~लेखनाथ काफ्ले ‘राजन’~ मेरो उजाडिएको सिउदोले मलाइ गिज्याउदैछ सिथिल बन्दै गएका हातगोडाले मलाइ धिक्कारदैछ रित्तिसकेको आफ्नै आसु पिएर,दिनहरु कटाइरहेछु तर , समाजनै म तिर फर्किएर,मलाई दिनदिनै सराप्दैछ …………………. मन भक्कानिन्छ, बिरह पोख्ने ठाँउ छैन

Posted in कविता | Tagged , , , , | Leave a comment

गीत : तीजको गीत

~लेखनाथ काफ्ले ‘राजन’~ तीज को लहर माइत जाने रहर आउ नाचौ दिदीबहिनी दिलै खोलेर घरधन्दा सधैभरी दु:खकस्ठ झेल्नुछ आउ गाऔ सङीनी हो दिलैखोलेर रातो साडी लगाकी छु बुट्टे चोली साथमा

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

Poem : Beautiful World

~Lekhnath Kafle ‘Rajan’~ Beautiful World Those eyes….. Which can observe an intense light in the darkened cave Which can view rainbow everytime in the sky Which only see the dreams

Posted in Poem | Tagged , , , , | Leave a comment

Poem : You are so beautiful

~Lekhnath Kafle ‘Rajan’~ Angels are jealous on your beauty Moon wants to date with you Flowers are ready to be your cloths Fresh air seems to blow around you Because you are so beautiful

Posted in Poem | Tagged , , , , | Leave a comment

कविता : मेरो काबुल शहर

~लेखनाथ काफ्ले ‘राजन’~ अझै,सम्झिरहन्छु रमादानमा सजिएको त्यो शहर इद-उल-फित्रमा रमाएको छ बर्से मेरो छोरो बाबुजिका तरविह नमाजका रुक्न र दुवाहरु मेरी बेगमले बनाएका सेहरी सुहुरका स्वादहरु हो अझै सम्झिरहन्छु , “बजु बिस्मिल्लाह”का ध्वनिहरु गुन्जिने त्यो शहर

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : बिन्ती छ उसलाई जन्माइदेउ

~लेखनाथ काफ्ले ‘राजन’~ अझै म हतियारमा रगत देख्न सक्दिन जनसागरमा छाएको निराशा सुन्न सक्दिन समय समयमा बदलिरहने भेष हेर्न सक्दिन पुरानै बाटोमा अझै हिड्न पनि सक्दिन बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ भत्किएका खरका छानाहरु अझै बन्न सकेका छैनन

Posted in कविता | Tagged , , , , | Leave a comment

कविता : मलाई तुहाइदियौ

~लेखनाथ काफ्ले ‘राजन’~ कती ठुला सपना बोकेर जन्मन लागेको थिए भाईभाइलाई भिडाएर, मेरी आमालाई लातले हान्न लगायौ त्यही पारीको मान्छेलाई आफ्नो नजिकैको ठानी मेरी आमालाई प्रसव पिडामा पारेर मलाई तुहाइदियौ हो म जन्मन चाहेको थिए

Posted in कविता | Tagged , , , , | Leave a comment