Tag Archives: लक्ष्मीप्रसाद देवकोटा – Laxmi Prasad Devkota

कविता : सिंह र मूसा

~लक्ष्मीप्रसाद देवकोटा~ थियो गर्मी वेला हपहप थियो घाम बहुत बले झैँ आकाशै दनदन थियो धप्धपसित । बडो मानी गर्मी रुखतल सुती शीतलसित झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : गधा बोल्छ

~लक्ष्मीप्रसाद देवकोटा~ क. मालिक मानिस ! ही ही हः ! ही ही ह हः ! ही ही हः !

Posted in कविता | Tagged | Leave a comment

कविता : हुरीको गीत

~लक्ष्मीप्रसाद देवकोटा~ क. प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल, प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल, मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी, सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी उग्रलाई अभिसारी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त पुर्णिमा प्रति

~लक्ष्मीप्रसाद देवकोटा~ क. प्रतिविम्बिँदी कटु जगत् कलिलो अमृतजलमा चोभी कलकल ! जादू झार्दी सब जलथल ! गोलवदन ! तिमी, दिन–सुकला जो, ज्योतिचदरले मुख ढाकी, तुहिनाचलको चुली उपरमा निहुरी चियाउन आ’की ! देखी, पश्चिम आशाले दीप सुनौला निभा’की !

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्यमा शून्य सरी

~लक्ष्मीप्रसाद देवकोटा~ संसार रूपी सुख स्वर्गभित्र, रमें रमाएँ लिइ भित्र चित्र ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~लक्ष्मीप्रसाद देवकोटा~ क. एशियाली जागृति–युग–शिशु हामी उषासुत नयपाली हामी हिमालय–तनय पिपासु चढेन चुचुरा करमाली ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिति बिलाप

~लक्ष्मीप्रसाद देवकोटा~ (नेपालमा प्लेन दुर्घट्नामा परेका बालबालिकाका प्रति) क. दउगका तारा ! बाबा ! बाबा ! कलिला, उज्याला सुनगाभा ! पृथिवी झरेका स्वर्गका फूल !

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रहण नुहाउदी प्रति

~लक्ष्मीप्रसाद देवकोटा~ क. सूर्यकी दुहिता ! चन्द्रकी भगिनी ! ए युवती ! गर स्नान !

Posted in कविता | Tagged | Leave a comment

कविता : गौंथली र देवकोटा

~लक्ष्मीप्रसाद देवकोटा~ क. गौंथली र देवकोटाको एउटै गुँड छ ! एउटै गुण छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : भिखारी

~लक्ष्मीप्रसाद देवकोटा~ (१) हेर भिखारी अडि अडि आयो करुण दृष्टिले नजर उठायो । गाढा दुखको मौन प्रकाश ।

Posted in कविता | Tagged | Leave a comment

खण्ड-काव्य : मुना-मदन

~लक्ष्मीप्रसाद देवकोटा~ समर्पण हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा, यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा । अरु ता मैले के गर्न सक्थेँ ! अपढ-अज्ञानी,

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : किसानको रहर

~लक्ष्मीप्रसाद देवकोटा~ सानो छ खेत, सानो छ बारी, सानै छ जहान नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।। बिहानपख झुल्किन्छ घाम देउराली पाखामा असारे गीत घन्किछ अनि सुरिलो भाकामा ।। काँधको शोभा हलो र जुवा हातमा कोदाली जीवन धान्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : The Golden Morning

~Laxmi Prasad Devkota~ One day the golden morning will dawn; Making the whole nation bright; The colorful clouds will be everywhere; And the cool water will swiftly flow.

Posted in Poem | Tagged , | Leave a comment

कविता : दाल भात डुकू

~लक्ष्मीप्रसाद देवकोटा~ दुःखको लामो सडकमा पीरको केही छडकमा चल्दथे ‘टुक टुक टुकू !’ आफूजस्तै लाख हेरी बेला-बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : पागल

~लक्ष्मीप्रसाद देवकोटा~ जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु ।

Posted in कविता | Tagged | 1 Comment

कविता : वैशाख चतुर्दशीकी चाँदनीसँग

~लक्ष्मीप्रसाद देवकोटा~ “हिम-स्तनी ए ! हिउँमा टेकी, किन आ’की ?” “दिवस-ज्वरको ज्वलनको आगो निभा’की ! ”

Posted in कविता | Tagged | Leave a comment

Essay : We think of ourselves first

~Laxmi Prasad Devkota~ This morning a young writer came to me and expressed his eager desire to go into Rapti Valley where the Government of Nepal has been perfunctorily implementing a grand agricultural project. He said he had adventured into … Continue reading

Posted in English article Nepali Writer, Essay | Tagged | Leave a comment

कविता : जुरेली को गान

~लक्ष्मी प्रसाद देवकोटा~ के बोल्छे यो जुरेली ? सगरभरभुवा आँसुका बान्किला छन् ! राम्री ती इन्द्र–रानीतिर दिल–उछला छालझैं भङ्गिला छन् ! रोएका ली जवानी दिलभर तिनको बोल्दछे यो निचोर ! चिर्छे एकान्तलाई पिउ पिउ स्वरले, गीतले चित्त चोर !

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त

~लक्ष्मीप्रसाद देवकोटा~ क्या ऋतु आयो, भू–इन्द्रेनी शश–पागल ! मौरी गुनगुन खग चञ्चल ! स्नायु चपल औ मुटु खलबल !

Posted in कविता | Tagged | Leave a comment

Poetic Novel : MUNA MADAN

~लक्ष्मीप्रसाद देवकोटा~ [Muna] Fire, a fire burns in my mind. Don’t leave, my life, don’t leave.

Posted in Translated Poetic Novel | Tagged | Leave a comment

कविता : यात्री

~लक्ष्मीप्रसाद देवकोटा~ कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ? मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रश्नोत्तर

~लक्ष्मीप्रसाद देवकोटा~ ‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’ ‘सच्चा कमाइ गरिखानु भनेर जान ।’ ‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?

Posted in कविता | Tagged | 1 Comment

कविता : झरना

~लक्ष्मीप्रसाद देवकोटा~ पहाडको शिखरबाट देखेँ झरेको जल । मेरो मनमा बत्ती बले

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगीको मौसम

~लक्ष्मीप्रसाद देवकोटा~ जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत बाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : छोटा किस्सा

~लक्ष्मीप्रसाद देवकोटा~ छोटो किस्सा एउटा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसारमा चियाइन्छ । ठूलोभन्दा सानो झन् ठूलो छ, अनन्त पनि संकेत र मूर्तिमा प्रतिविम्बित हुन्छ । आजकल लन्डनमा सेन्ट पालको सुई मुसाभन्दा छिटो दगुर्दछ, आधुनिक जीवनको संकीर्णताको सबब र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : चुकूल

~लक्ष्मीप्रसाद देवकोटा~ क. को यो फार्ने, को यो पार्ने
मानिस, मानिसमा अन्तर ? यो हो चाँदी, या हो कागत, –बाट बनेको धूर्त चुकुल, जिउँदो निरन्तर !

Posted in कविता, नेपाली काव्य | Tagged | Leave a comment