Tag Archives: Kumar Nagarkoti

कथा : कोरागाउँका किरियापुत्रीहरू

~कुमार नगरकोटी~ कोरागाउँको नामोत्पत्ति प्रसंगबाट कथा शुरू गर्दा गज्जब बात भइजान्छ भन्ने हाम्लाई लाइरा’छ। त्यो गाउँको नाम कसो गरी कोरागाउँ रहन गयो भन्नेबारे एउटा चाखलाग्दो घटना छ। विषय वा प्रसंगले अन्यार्थ नलागे त्यसको चर्चा गर्नु मुनासिब देखियो। तपाईंको अनुमति छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुफियाना

~कुमार नगरकोटी~ हेलसिन्की, फिनल्यान्ड ।। बालजार जाकोला सदाझैं त्यो साँझ पनि गिर्जाघर गयो । एक वर्षअघि सडक दुर्घटनाबाट देहान्त भएकी आमाको निम्ति प्रार्थना ग¥यो र एउटा मैनबत्ती बाल्यो । मैनबत्ती उसले घरैबाट ल्याएको थियो । गत साल उसले एउटा क्यान्डलगृहबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

संस्मरण : गुलजार, माइकलेन्जलो ७ स्लिम युवती

~कुमार नगरकोटी~ गुलजार केही सेल्फिस मानुष एन्ड मानुषी सेल्फी खिचिरहेका थिए । मलाई कतै पुग्नु थियो सायद । तर कहाँ ? निश्चित खबर थिएन । धेरै दिनपछि म त्यो दिन आफ्नो गुफाबाट बारिएको थिएँ । लगभग एक महिना बाह्यजगत्सित निरपेक्ष … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ऋतुको चिया पसल

~कुमार नगरकोटी~ वि.सं. २०५१ । ऋतुको चिया पसलमा मेरा केही जिप्सी यादहरू छुटेका छन्…यादका भेडाबाख्राहरू धपाउन/गाईवस्तुहरूलाई गोधुली साँझमा घर फर्काउन म कहिलेकाहीँ विस्मृत इलाकाका गल्लीहरूमा देखा पर्छु । अतीतको गोठालो भई डुली हिँड्छु । ज्ञानीहरू भन्छन्, ‘अतीतमा डुल्ने डुलुवाहरू मूर्ख … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

Story : The Yellow Rose

~Prema Shah~ Translated by : Kumar Nagarkoti I’ve been unable to write for two months. As I turn the empty pages of this diary, I feel a great emptiness growing inside of me. What sort of emptiness this is, I … Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

पाण्डुलिपि

~कुमार नगरकोटि~ १) अज्ञात लेखक त्यो कुनै आदिवासी-मौसम थियो सायद….। एउटा आत्मकथाको पाण्डुलिपी मैले रहस्यमय तरिकाले हराएको थिएँ । एक वृद्ध लेखकका निम्ति त्यो एक अकल्पनीय व्यथा, चोट हुनुपर्छ । तर, मेरो कुरा भने अलि बेग्लै प्रकारको थियो । आफूले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

आख्यान

~कुमार नगरकोटी~ भुस्याहा आत्माहरूको कँही/कतै/कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो । ११ : ४५ बजेको थियो शयन-कक्षको भित्ते-घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग/भङ्ग/भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने किङ्साइज्ड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment