Tag Archives: Kumar Kafle

पुस्तक समीक्षा : ‘अन्धसत्ता’ सूत्रकथाको सुन्दर कृति

~कुमार काफ्ले~ प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी नेपाली साहित्यिक धरातलमा सुपरिचित नाम हो।कविता,गजल, हाइकु,ताङ्का,सेदोका, मुक्तक,लघुकथा,निबन्ध र समालोचना लगायतका गद्यपद्य विधाका विविध फाँटमा निरन्तर साधनारत उनले गजल,कविता,ताङ्का र सूत्रकविताका सङ्ग्रहणीय कृतिहरूको सिर्जना र प्रकाशन गरेर साहित्यमा आफ्नो स्थान सुरक्षित गरिसकेका … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लेख : सूत्रकथाको परिचय र यसको अभिलक्षण

~कुमार काफ्ले~ कथा मानवजीवनसित सर्वाधिक सन्निकट रहेको वाङ्मयको प्राचीन र लोकप्रिय विधा हो।कथाका विभिन्न वर्गीकृत रुपमध्ये सूत्रकथा सबैभन्दा कनिष्ठ प्रविधाको रुपमा साहित्यकाशमा उपस्थित भएको पाइन्छ।सूत्रकथा शब्द नेपाली कथा साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो।सूत्रकथामा कथाका आवश्यक तत्वहरू सूत्रात्मकरुपमा … Continue reading

Posted in लेख | Tagged | Leave a comment

कथा : बिहेको पहिलो रात

~कुमार काफ्ले~ मेरो त यतिछिटै बिहे गर्ने कुनै रहर थिएन तर मैले नमान्दा नमान्दै पनि बाबाममीले सारै कहर गर्नुभयो।कि त मैले उहाँहरूसँग विद्रोह गर्नुपर्ने भयो कि त उहाँहरूले भनेको केटासँग बिहे गर्नुपर्ने भो! जिन्दगीको सवाल थियोे,यी बूढाबूढी भएका बाआमा त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहान हुनु अघि

~कुमार काफ्ले~ आफूले हृदयदेखि नै मन पराएको युवकसँग बिहे गर्न पाउने थोरै भाग्यमानीमध्ये पर्थिन् शारदा।हुन पनि उनको रोजाईमा परेको सागर खाईलाग्दो,लोभलाग्दो,मिजासिलो र उनको हरेक भावना बुझ्ने खालको थियो।दुवैजना शिक्षित थिए।एकअर्कालाई पाएकामा दुवै खुशीले आल्हादित हुदैं भावी जीवनका मीठामीठा सपना बुन्थें,रमाउँथें … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शानदार प्रयास

~कुमार काफ्ले~ त्यो बेला अहिलेको जस्तो समय थिएन।पाँच कक्षा पास भएपछि हाइस्कूल पढ्न दुई घण्टा हिँडेर जानुपर्थ्यो।हात्तीछाप चप्पल लगाएर स्कूल जाँदा लोती छिनेर हैरान पार्थ्यो।दु:खै गरेर भएपनि मैले दोस्रो श्रेणीमा एसएलसी पास गरेँ।अहिलेको जस्तो लेटर ग्रेडिङ सिस्टम थिएन र त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : भाग्यवाद

~कुमार काफ्ले~ •रमेशलाई भाग्यमा परम् विश्वास छ। •नाम चलेका ज्योतिषी,जान्ने र माताकोमा गएर चिनाटिपन र हात हेराईरहन्छ। •शहरमा अर्का एक नामूद ज्योतिष आएको कुरा उसले पनि सुन्छ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : बजारहल्ला

~कुमार काफ्ले~ •बद्रीलाल साहू नाम चलेको व्यापारी थियो। •उसको होलसेल पसलमा खानेतेलको स्टक उच्च थियो। •तेल अभाव हुने हल्ला जोडतोडले चलाईयो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : चुनाव

~कुमार काफ्ले~ -गम्भीर स्वभावको गम्भीर बहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो। -कुरा कम काम बढी गर्थ्यो। -चकलेटी स्वभावको प्रेम बहादुर महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : यौवन

~कुमार काफ्ले~ -देख्दै मुख रसाउने खाउँखाउँ लाग्ने फल फलेको थियोे। -थाहा पाउने जति फल प्राप्तिका लागि झुम्मिन थाले। -फल धनीले चर्को भाउ राखिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : चाहना

~कुमार काफ्ले~ -धेरै वर्ष पहिले हिमाल र समुद्रबीच गहिरो माया बस्यो। -उनीहरूले एकापसमा बिहे गरे,रमाए। -उनीहरूका नदी,खोला,झरना,ताल र पोखरी सन्तान पैदा भए।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : नेता

~कुमार काफ्ले~ -रामहरि नाम चलेका जल्दाबल्दा नेता थिए। -उनलाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अदालतमा मुद्दा चलायो। -उनले त्यसको जोडदार प्रतिकार गरेर सफाइ लिन खोजे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : यथार्थ

~कुमार काफ्ले~ -उनी धनी ह्यान्डसम श्रीमानको साथ सपिङमल घुम्न गएकी छिन्। -मन लागेको कुरा किनेकी छिन्, खाएकी छिन्। -त्यसपछि पोखरा,लुम्बिनी र सौरहा घुम्न निस्केकि छिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : निरीह भाषा

~कुमार काफ्ले~ -भाषाविद्हरू स्पष्टरुपमा दुई खेमामा विभक्त भएका थिए। -एकथरि भाषाको हिज्जे साविककै कायम हुनुपर्ने पक्षमा थिए। -अर्काथरि भाषाले सरलताको बाटो खोज्छ भन्दै वर्णविन्यासको साविक रुपलाई बदलेर

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : लोभ र स्वार्थ

~कुमार काफ्ले~ -एकदिन आफ्नो लोकबाट मर्त्यलोकमा घुम्न निस्किएका थिए लोभ र स्वार्थ। -यस धरतीका सबै मानिसहरूले उनीहरूलाई हृदयत प्रेमपूर्वक स्वागत गरे। -सबैले आआफ्नो दिलमा बास दिए तर विदा दिएनन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : अस्तित्व

~कुमार काफ्ले~ -जेठाले भन्यो,म मधेशमा बस्छु,म मधेसी हुँ,मधेस मेरो हो। -माइलाले भन्यो,म पहाडमा बस्छु,म पहाडी हुँ,पहाड मेरो हो। -कान्छीले भनी,म हिमालमा बस्छु,म हिमाली हुँ,हिमाल मेरो हो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : पागल

~कुमार काफ्ले~ -मुकुन्दले जातीय विभेद र छुवाछूत मान्दै मानेन। -महिला र पुरुषबीचको असमानता जरैदेखि उखेल्नुपर्ने धारण राख्यो। -छोरीलाई पनि छोरा सरह उच्च शिक्षा र पैतृक सम्पत्तिमा समान अधिकार हुनुपर्छ भनेर वकालत गरिरह्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : अनुभूति

~कुमार काफ्ले~ -राम र रमिता दिनभर पाखुरी चलाउँछन्,दश नङ्ग्रा खियाउँछन्। -समय कटेको पत्तै पाउँदैनन्। -गाग्रीबाट अंखोरामा सारेर चिसो पानी खान्छन्,प्यास मेट्छन्। -रमिता ढिँडो रोटी,मीठो मसिनो बनाउँछिन्,स्नेह र आत्मीयता मिसाएर पस्किन्छिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सन्तानको लडाइँ

~कुमार काफ्ले~ -“आमा तपाईंसँग के छ?”सन्तानले सोधे। -“मसँग माया,ममता,स्नेह र ऐश्वर्यको खानी छ।”आमाले जवाफ दिइन्। -के साँच्चै तपाईं भित्र धनसम्पतिको खानी पनि छ?

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : नातासम्बन्ध

~कुमार काफ्ले~ -पहिलो भेटमा उनीहरू एकअर्कालाई दाजु बहिनी भनेर सम्बोधन गर्छन्। -बिस्तारै दाजु बहिनी एकापसमा सहयोगी,सहृदयी र नजिक बन्दै जान्छन्। -बहिनीले रक्षाबन्धनमा राखी र तिहारमा टीका लगाईदिन्छिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : गाँठी कुरा

~कुमार काफ्ले~ -एउटा सरकारी विद्यालयमा शिक्षण सुधारका उपायहरू बारे छलफल चल्दै थियो। -एकजजा शिक्षकले भने”हाम्रो देशको शिक्षा नीति नै ठीक छैन,यसलाई परिवर्तन गर्नुपर्छ” -अर्काले भने”यो सरकारै गतिलो छैन,सरकार परिवर्तन नभइ केही हुदैंन”

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : कौमार्य

~कुमार काफ्ले~ -प्रकृतिले प्रेमलाई अँगालो हालिन् र आफ्नो सर्वश्व सुम्पन तयार भईन्। -प्रेमले प्रकृतिमा आफ्नो छुट्टै स्थान, अर्थ र मूल्य खोज्यो। -प्रकृतिको आफ्न‌ै सार्वभौम नियम थियोे सबथोकमा।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : संघर्ष

~कुमार काफ्ले~ -सामन्तवादको विरुद्धमा सर्वहारा जनताले आन्दोलनको आँधी सिर्जना गरे र जनतासामू उसले घुँडा टेक्यो। -तर फेरि उसले आफूलाई पुँजीवादको नयाँ स्वरुपमा बदल्यो अनि सर्वहारा जनता र मजदुरमाथि उत्पीडन र श्रमशोषण गर्न थाल्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : रिट दायर

~कुमार काफ्ले~ न्यायमूर्ति! प्रेम विश्वास हो कि घृणा शक्ति भौतिक हो कि आध्यात्मिक नारी श्रेष्ठ हो कि पुरुष छोरा ठीक कि छोरी देह शाश्वत हो कि आत्मा

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : सपना

~कुमार काफ्ले~ -वलवीर दिनभर काम गरेर साँझ भान्सामा बस्दा कहिले भान्से आमा त कहिले श्रीमतीले भरपेट अघाउँजी खान नपाएपछि सुन्दर सपना सजाउँदै विदेशियो। -विदेशमा लगातार ड्युटी र ओटी गरेर रगत पसिनासँग पैसा साट्थ्यो र श्रीमतीको नाममा पठाउँथ्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : डाक्टर

~कुमार काफ्ले~ -रोगको उपचार गर्ने डाक्टर श्यामलाललाई भगवानभन्दा कम लाग्दैनथ्यो। -परिवारमा कोही बिरामी भए कि डाक्टरकोमा पुर्याइहाल्थ्यो। -यसपटक पनि आमाको आँखा दुख्न थालेपछि उसले विना विलम्ब अस्पताल पुर्यायो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : उपहास

~कुमार काफ्ले~ -महिलाहरू जोयालाई अपमानजनक रूपमा देश निकाला गरिएको विरोधमा र पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका थिए। -आन्दोलनले गति र उग्ररुप लिएपछि सरकारले धरपकड र नियन्त्रण गर्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : पुरुषसत्ताको विरुद्धमा

~कुमार काफ्ले~ र त्यसपछि धेरै वर्षमा त्यो सुन्दर गाउँ जुर्मुरुराउन थाल्यो। छिन्नभिन्न भएका महिलाहरू विस्तारै एकत्रित हुन थाले।स्यारोन र निकिताले अगुवाइ गरेर टोलटोलमा आमा समूह गठन गरे,प्रत्येक हप्ताको शनिबार समूहको बैठक राखी महिला अधिकार, महिला स्वास्थ्य र घरेलुु तथा यौन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : सिर्जना

~कुमार काफ्ले~ -आम्ने साम्ने दुईवटा घर ठडिएका थिए। -मध्येरातसम्म दुईटै घरका कोठामा बत्ती बलिरहेका थिए। -एउटा घरको कोठामा मान्छेको सिर्जना गर्ने कर्म चल्दै थियोे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : सजाय

~कुमार काफ्ले~ -एउटा यस्तो सुन्दर देश थियो जसको बयान गरी साध्य थिएन। -हीरा झैं टल्कने हिमालको निर्मलताको बयान गरी साध्य थिएन। -गुराँस फूल्ने पाखाको सुन्दरताको बयान गरी साध्य थिएन।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : आमा छोराको वार्तालाप

~कुमार काफ्ले~ हिजो, तिमी सानो छँदा छमछमी खेलेको देखेर तोतेबोली बोल्दै तातेताते गरेर जब तिमी मेरो काखमा आएर लुटपुटिदैं रमाएर वक्षस्थलमा खेल्थ्यौ म सारा दु:खकष्ट भुलेर तिमीमै हराउँथें। आज, तिमी ठूलो भएर सारा संसार घुमेका छौ जान्ने सुन्ने भएका छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : विडम्बना

~कुमार काफ्ले~ -सदानन्द आफूलाई बडो धार्मिक र समाजसेवी ठान्थे। -दिन नबिराइ बिहान मन्दिर जान्थे। -पूजा सामग्री,फूल,अगरबत्ती र भेटी पनि राम्रै चढाउँथे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : हैसियत

~कुमार काफ्ले~ फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो।धेरै राम्रा,केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा।पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा,कविताहरू लेखि टोपल्थें।यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै गयो। एकदिन साथीहरूले राजधानीमा साहित्यिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment