Tag Archives: कुमार अम्बुज – Kumar Ambuj

अनूदित कविता : बाटोको दुःख

~कुमार अम्बुज~ अनु : प्रमोद धिताल/सङ्गीत श्रोता तपाईं कुर्चीलाई कुर्चीकै रूपमा र घाँसलाई घाँसकै रूपमा हेर्नुहुन्छ यो दुनियाबाट फुत्केर जान चाहनुहुन्छ चमचमाउँदो तीरजसरी त दुःख त्यहीँनेर सुरु हुन्छ– किनभने तपाईँ हुन चाहनुहुन्छ कवि !

विधा : अनूदित कविता | , , | प्रतिकृया छोड्नुहोस्

अनूदित कविता : गाह्रो त मलाई छ

~कुमार अम्बुज~ अनु : चन्द्र गुरूङ सडकतिर, कौसीहरूमा टिभीमा, रेलगाडीमा, अखबारमा चारैतिर छन् धर्मको झण्डा उनीहरूलाई के गाह्रो हुनु, गाह्रो त मलाई छ म जो रिक्सा चलाउँछु म जो बिंडी बनाउँछु म जो उखु उमार्छु म जो ट्रैफिकमा फस्छु

विधा : अनूदित कविता | , | प्रतिकृया छोड्नुहोस्