Tag Archives: Krishna Wasti

संस्मरण : लज्जाबोध

~कृष्ण वस्ती~ अरुसँग लागेको लाज समयको बोक्रा फेरिएसँगै पचेर जान्छ ।तर स्वयंसँग लागेको लाजचाहिं जीवनपर्यन्त नपच्ने रहेछ ।आजभन्दा चारदशक अघि धरानमा पढ्दाको लज्जादायी कुरो हो ।प्रवेशिका परीक्षा सकेपछि केहीदिन धरानमा फुकेको भोटे कुकुरजस्तै स्वन्त्रतापूर्वक घुमेपछि मात्रै पहाड घर जाने विचार … Continue reading

Posted in संस्मरण | Tagged , , , , | Leave a comment

लघुकथा : फट्याङ्ग्राको बुद्धि र बल

~कृष्ण वस्ती~ खरायो र सिंहको कथा पढेपछि जोसँग बुद्धि छ त्यसले जस्तोसुकै शरीरको बलियोलाई पनि ठीक लगाउँछ भन्ने ज्ञान पाएको फट्याङग्रोले आफूलाई नकै बुद्धिमान् र बलबान पनि ठान्न थाल्यो ।रूख, कदापि हिंड्न सक्दैन तर ऊ हिंड्छ।सिंहलाई मार्ने खरायो रूखमा चढ्न … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

छन्द कविता : सत्यमेव जयते परिणामे

~कृष्ण वस्ती~ छन्द : स्वागता अङ्ग-भङ्ग हुन गो गरिखाने छैन चाहत उसै मरिजाने । भन्दथे जिजु सधैँ तर साने ! सत्यमेव जयते परिणामे ।। मारकाट बल-बन्दुक छाने क्रान्तिका गफ दिए जजमाने । खोसिए अब सबै नख-प्वाँख सत्यमेव जयते परिणामे ।।

Posted in छन्द कविता | Tagged , , , , | Leave a comment

गीतिकविता : अमृत-दीप

~कृष्ण वस्ती~ आँखाभरि अजम्बरी रुप खुल्यौ कस्तो ? अमृतले जुनीजुनी दीप जल्यौजस्तो । लालुपाते हातभरि इन्द्रधनु सीप, हिउँचुलीझैं माया मेरो अँजुलीमा टिप। नखोलेरै मनको कुरा खोलिरहें कस्तो?

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

गीति कविता : रोई-रोई

~कृष्ण वस्ती~ रोई-रोई बजि-रैछ सारङ्गीको धुन । जन्मभूमि पुकार्दछिन् हाम्लाई एक हुन ।। को होला यो विभाजनको घण्टा बजाउने ? पिप्ले खेत होइन देश बण्डा लगाउने । दु:ख हाम्रो साझा शत्रु ,जात-जाति होइन ।

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

गीति कविता : सम्झनामा

~कृष्ण वस्ती~ सम्झनामा अल्झिएको मनको चाल कस्तो ? कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।। नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो । वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।।

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

गीति कविता : आकाशले

~कृष्ण वस्ती~ आकाशले धरतीलाई नछोएकै जाती । रोई-रोई पिरतीलाई नधोएकै जाती ।। नराखे’नि हुन्छ मलाई मनमा सजाएर । गाइदिए पुग्छ मलाई गीत बनाएर ।।

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

गीत : मेरो सानो मन

~कृष्ण वस्ती~ फूल भए वसन्तलाई पर्खी-पर्खी फुल्थें। मूल भए सुसाउँदै मुहानलाई भुल्थें ।। बार-बार नपाइने जिन्दगानी कस्तो ? झरेपछि बिलाउँने शीत-दाना जस्तो ।। भोको पेट खोज्दोरैछ भोजनको गाँस ।

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गीत : तिम्रै गीत

~कृष्ण वस्ती~ हिर्दयको पँधेरीमा पानी भर्दाभर्दै । परेलीमा लुक्नखोज्ने नानी चोर्दाचोर्दै ।। गीत मैले तिमीलाई छोएँ एकैपल्ट । सम्झनामा आफैंलाई धोएँ धेरैपल्ट ।। फूलजस्तो रुप तिम्रो बास्ना मग्मगाउँदो ।

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

छोक : गुलाफको अभिमान

~कृष्ण वस्ती~ घामले दिएको न्यानो ओढ्यो, हावाले पठाएको शीतलता टेक्यो, र

Posted in छोक | Tagged , , , , , | Leave a comment

छोक : कुरो त यसो पो?

~कृष्ण वस्ती~ गाउँमा बाघ मारिएको हल्ला फिंजियो , नाचगान गर्दै मान्छेको भीड धुरियो ,

Posted in छोक | Tagged , , , , , | Leave a comment

नेपाली शुद्धलेखनका सामान्य आधार

~कृष्ण वस्ती~ ———————————————– शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियम ———————————————– 1 नेपाली भाषाका धेरैजसो शब्दका शुरु र बीचमा इकार ह्रस्व हुन्छ :-मितिनी, बहिनी, सिन्की, मानिस, दाहिने, सिन्कौली, माहिलो, साहिंलो, रसिलो, सेपिलो, छिमेक, दिदी, ढिंडो, झुसिलो, अमिलो आदि । … Continue reading

Posted in लेख | Tagged , , , , | Leave a comment

छोक : हँ ?

~कृष्ण वस्ती~ स्वाभिमानी हिमालको झुकेको छ, शिर । पानी होइन पँधेरामा बगेको छ ,पीर ।।

Posted in छोक | Tagged , , , , , | Leave a comment

गीत : मन चर्किएको गीत

~कृष्ण वस्ती~ घाउमाथि अर्को मुठी नुन छर्किएको । लेख्नुपर्यो गीत मैले मन चर्किएको ।। लास जल्यो ममताको कोख रित्तो पारी । विधुवाले सिन्दूर पुछी आँसुधारा झारी ।। टुहुराको हातबाट बल्यो दागबत्ती ।

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

गीति कविता : जिन्दगी

~कृष्ण वस्ती~ निधारमा मुस्कुराउँने टिकुलीको दाम । के दिऊँ म जिन्दगीलाई सुहाउँदो नाम ? साँझपख जगाइने आरतीको ज्योति । हातजोडी देउरालीमा चढाइने पाती ।। तापूँ-तापूँ भन्दाभन्दै अस्ताउने घाम ।

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

गजल : घात

~कृष्ण वस्ती~ जिन्दगीको बाटो छेक्न,बस्यौ घात लाई । नागबेली नजरले, डस्यौ घात लाई ।। देखाएर हातैभरि, चमेलीको तेल । झेल गरी तातो विष,घस्यौ घात लाई ।।

Posted in गजल | Tagged , , , | Leave a comment

कृष्ण वस्तीका चौध मुक्तकहरु

~कृष्ण वस्ती~ जीवनको मैदानमा अक्षरहरुले फुटबल बनाए् राजनीतिका पारखीले बेलाबखत मादल बनाए, सधैँ अरुको लागि देउरालीको पाती बनेको मलाई आखिर आफ्नै सपनाहरुले पनि केवल आँखाको गाजल बनाए ।। मैले पहाड चढ्दा शानदार हिमाल देखें , तराईतिर झर्दा इमानदार धिमाल भेटें … Continue reading

Posted in मुक्तक | Tagged , , , | Leave a comment

गीति कविता : ओखरबोटे कान्छी

~कृष्ण वस्ती~ हिजोसम्म मेलापात, बजार सँगै जान्थी । आजभोलि तर्किहिंड्छे, ओखरबोटे कान्छी ।। तोरीबारीजस्तो रुप, हेरिरहूँजस्ती । पर्वतलाई नदीलेझैं ,घेरिरहूँजस्ती ।। आजभोलि छेउमा गए, भुर्रै उड्छे पन्छी ।

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

गीति कविता : बेहोसी

~कृष्ण वस्ती~ बेहोसी छु देख्यौ भने सम्झाउँदा हुन्छ । कुबाटोमा भेट्यौ भने फर्काउँदा हुन्छ ।। फूल भनी तिम्रो मन टिपिदिनसक्छु । हिर्दयमा तिम्रो नाम खिपिदिनसक्छु ।। बल्दाबल्दै साँझबत्ती निभ्न पनि सक्छु। हिंड्दा तिम्रो पाइलामा बिझ्न पनि सक्छु ।।

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

कविता : सुनेको पोखरा

~कृष्ण वस्ती~ फेवाको जलमा मानों, माछापुच्छ्रे नुहाउँछ । बिहानी घामको टोपी, शिरमाथि लगाउँछ ।। महे्न्द्र-पुलको शोभा, बाटुले-चौरको मजा । बृद्धाका पनि फुक्छन् रे, गालाका चाउरी-मुजा ।।

Posted in कविता | Tagged , , , , | Leave a comment

गीति कविता : तिमीलाई रोज्ने मन

~कृष्ण वस्ती~ छोऊँभने वैलाउने लाजवन्ती बाला । नछोऊँ त मग्मगाउने वैजयन्ती माला ।। हिर्दयको पीपलका हल्लाउँदै पात । तिम्लाई छुने बतासले लायो मलाई मात ।

Posted in गीति कविता | Tagged , , , , | Leave a comment

गजल : चन्द्रमाको ताज

~कृष्ण वस्ती~ शिरमाथि लगाएर चन्द्रमाको ताज । हेरिरहुँ जस्तो लाग्यो आफ्नै मुहार आज ।। गाजलुको घुम्टो खोली उनले मलाई हेर्दा । आफैंसँग लाग्यो मलाई पैलोपल्ट लाज ।।

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : मन बाँडिएझै लाग्छ

~कृष्ण वस्ती~ भाँडिएझैं लाग्छ मन बाँडिएझै लाग्छ आजभोलि आफैँसँग टाढिएझैं लाग्छ एकैछिनको शोभा बन्यौ इन्द्रधनुजस्ती त्यै थलोमा सिङ्गो जुनी छाडिएझैं लाग्छ

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : निदरीको झप्को लाग्यो

~कृष्ण वस्ती~ पाखुरीको सिरानीमा निदरीको झप्को लाग्यो। मदिराको कहाँ हो र? नशा तिम्रो गफको लाग्यो ।। एकैछिनको खुसी छोडी टाढा कतै जानै लाग्दा। अलिकति भिजेका ती परेलीको सप्को लाग्यो ।।

Posted in गजल | Tagged , , , | Leave a comment

गजल : मीठा-मीठा कुरा

~कृष्ण वस्ती~ मीठा-मीठा कुरा मलाई गर्न मन लाग्यो । तिम्रै लागि बाँच्न मलाई मर्न मन लाग्यो ।। टोलाउँने अँधेरीमा तिम्रो नजर तान्न । टिल्पिलाउँदो तारा बनी झर्न मन लाग्यो ।।

Posted in गजल | Tagged , , , | Leave a comment

लघुकथा : फेसन र फाट्नु

~कृष्ण वस्ती~ शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन्।छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पाकउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो।सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन्।गाडीबाट … Continue reading

Posted in लघुकथा | Tagged , , , | Leave a comment

गीत : मनको चाल कस्तो

~कृष्ण वस्ती~ सम्झनामा अल्झिएको मनको चाल कस्तो ? कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।। नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो । वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।। तन उस्कै जिम्मा छोडी मन भगाइदिऊँ कि ।

Posted in नेपाली गीत | Tagged , , , | Leave a comment

कविता : हिजो-आज

~कृष्ण वस्ती~ हिजो भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ । छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।। आफैंभित्र झरी सुकेपनि यहाँ फक्रें सँधै बाहिर । सोची खिन्न रह्यो सँधै हृदय यो मान्छे बिरानो छ र ।। आज

Posted in कविता | Tagged , , , , | Leave a comment

गजल : कहिले पूरा होला थाहा छैन

~कृष्ण वस्ती~ जहाँ गएँ त्यहाँ उनी, ‘नभेटिएर’ फर्किएँ। म प्यास चित्तभित्रको, ‘नमेटिएर’ फर्किएँ।। म गीत गुन्गुनाउँदै पुगें समीपमा जसै सितार-तार धूनमा ‘नरेटिएर’ फर्किएँ।।

Posted in गजल | Tagged , , , | Leave a comment

मुक्तक : थकित एउटा चेतनाको फूल

~कृष्ण वस्ती~ कानमा रात हालेपछि सिरक ठानेर निदाउँछ , बिहानै एक कप सूर्य पिएर मनलाई काममा फिजाउँछ, बाटोमा मुक्तक-कविता र गीतका अनाथ नानी बटुल्दै ,

Posted in मुक्तक | Tagged , , , | Leave a comment

गजल : नशा तिम्रो गफको लाग्यो