Tag Archives: कृष्ण सिंह पेला – Krishna Singh Pela

डोटेली गजल : हिमाल हेरी झा

~कृष्ण सिंह पेला~ कति निको मेरो अपी हिमाल हेरी झा सेती सिरानमी बस्यो शैपाल हेरी झा दशरथ रे भीमजसा सपूतसूर्ज उदाउन्या मेरो सुदूरपश्चिमा नेपाल हेरी झा

Posted in डोट्याली गजल | Tagged | Leave a comment

डोटेली गजल : दोमिल्ला माइ

~कृष्ण सिंह पेला~ दोमिल्लामाइ हाल्यो फाल कैले बनायो उइको यो हाल कैले कुरा त नौनी जसा गरन्छ बुझन्छ उइकी यो चाल कैले

Posted in डोट्याली गजल | Tagged | Leave a comment

कविता : शुभकामना

~कृष्ण सिंह पेला~ वर्षा विदा भै शरद हेर आयो । हिन्दुहरुको दशैं चाड आयो ।। चिन्ता गरी त्याग सब चल्मलाए । आफू र घरलाई सिंगार्न लागे ।। जौंका मुना, आँकुरा श्वेतपीत । गुच्छो लिई स्नेह, आशिषसित ।। सिउरिन्छ त्यो कानमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : खै सिताराहरु ?

~कृष्णसिंह पेला~ शून्य भैगो गगन खै सिताराहरु ? जूनले झार्दछिन् अश्रुधाराहरु कोही छैनन् र आज सर्वहाराहरु ? के सडकमै सकिए ती नाराहरु ?

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : जीवन शब्द र जीवनको अनुभूति

~कृष्ण सिंह पेला~ रेश्मा ! मैैले तिमीलाई तिम्रो पत्रमा लिखित शब्दहरुको बीचको अवकाशमा बडो धैर्यताका साथ पढें । तिम्रा शब्द र भावको कोमलताले तरंगित भएको मेरो हृदयसागरमा जुन आनन्दका लहरहरु उठे तिनलाई म पुनः शब्दहरुमा अनुवाद गर्दैछु । विचार,अभिव्यक्ति र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कृष्णसिंह पेलाका केही हाइकुहरू

~कृष्णसिंह पेला~ १ नयाँ भित्तामा पुरानै क्यालेन्डर तीतो अतीत २ स्वनामधन्य मारक विषजन्य त्यो अम्लबर्षा

Posted in हाइकु | Tagged | Leave a comment

गजल : बेसुध बनायो आज

~कृष्ण सिंह पेला~ के के पिलाई उस्ले बेसुध बनायो आज । कस्तो अचम्म भैगो होशै उडायो आज ।। यी पाउ डगमगाए यी ओठ थरथराए । चुपचाप मुदित पलकमा चुम्बन जडायो आज ।।

Posted in गजल | Tagged | Leave a comment