Tag Archives: कृष्णराज खनाल – Krishna Raj Khanal

कविता : शेरको काँधमा प्रचण्ड

~कृष्णराज खनाल~ अब हामी सुन्न चाहान्नौँ बन्दूकको नाद तिमी ढाडमा चढेर टाउकोमा नहान ! प्रिय प्रचण्ड, तिमी अहिले शेरको काँधमा सवार छौ ढलिमली गर त्यसमाथि लगाम कस उसलाई कुन्दा हान यो ‘बहादुर’ छ किनकि यो बुद्धु छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो महाप्रस्थानको यात्रा

~कृष्णराज खनाल~ केही दिनेदेखि म अलि गलेको थिएँ । मलाई विसञ्चो भइरहेको थियो । अचानक म मरेँ । म त्यो दिन सम्झन्छु-२०६५ साल पुस २१ गते सोमवार थियो । मैले अन्तिम स्वास प्रवाह गर्दा, यो संसर छाडद्ा ठ्याक्कै त याद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा जुवाडेको कथा

~कृष्णराज खनाल~ ‘होइन, यस्तो पनि हुन्छ ? सधैँ हारेको हार्‍यै ? म त भन्दिया छु है-अब त म पैसासैसा दिन सक्दिन । जहिले पनि हार्‍या छ, हार्‍या छ । ल अब मसँग लास्ट यही दुइटा हात्ती बचेको छ छोराको फि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म पागल !

~कृष्णराज खनाल~ जरुर सभासद म पागल ! यस्तै छ मेरो हाल ! अस्पतालको एउटा अँधेरो कोठामा हाड छालाको मेरो शरीर मृत्युसँग जिस्किँदै धिकिर धिकिर हावा खाएर बाँचिरहेछ । म तिनका भाषा बुझ्छु म तिनका लेखा राख्छु पैसाको आडमा,

Posted in कविता | Tagged | Leave a comment

कथा : त्यो बगरे

~कृष्णराज खनाल~ ‘आजकल खोई त देखिँदैन नि !’ ‘के ?’ मैले सोधेँ । ‘त्यही के तिम्रो साथी ।’ ‘अहँ मैले बुझिन ।’ ‘के नबुझेको जस्तो गरेको । तिम्रो त्यो खोटारो के खोटारो !’ ए ! त्यो मेरो मोटरसाइकलको कुरा गरेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा परिचय : लामखुट्टेलाई टोकाउनुभन्दा रातभरि कविता लेख्थेँ

~कृष्णराज खनाल~ राष्ट्रकवि माधव घिमिरेको जीवन कठिन सङ्घर्षको कथा हो । ९० वर्षअघि लम्जुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको ८८ वर्ष सङ्घर्षमा बितेको छ । नेपाली काव्य र यसका पाठकलाई कहिल्यै नबिर्सने अद्वितीय र कालजयी छन्दोवद्ध रचना उपहार दिन सफल राष्ट्रकवि अन्ततः … Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

कविता : आमा, त्यो आएन

~कृष्णराज खनाल~ आमा, त्यो आएन हो, बा त्यो आएन त्यो अब आउँदैन होला त्यो आउला र उज्यालो छर्ला भनेर सबैले पत्यायौँ तर त्यो त कालरात्री बनेर छिर्यो हाम्रो मझेरीमा, हाम्रा अभिलाषाहरु गल्र्याम्गुर्लुम ढल्यो त्यसले अधर्मसित लड्न पनि सकेन

Posted in कविता | Tagged | Leave a comment

कविता : न्यूयोर्कको जिजीविषा

~कृष्णराज खनाल~ साथी म आएँ अब तिम्रो उठ्ने पालो हो तिमी उठ र मलाई सुत्न देउ । मलाई अझै सुत्न मन छ तर म पाउँदिन किनकि बिहान भएपछि मेरो, रात परेपछि उसको पालो हो यहाँ सुत्ने

Posted in कविता | Tagged | Leave a comment