Tag Archives: कृष्णप्रसाद पराजुली – Krishna Prasad Parajuli

कविता : तीन समस्यापूर्ति

~कृष्णप्रसाद पराजुली~ राम्रो लाग्छ नदी सुसाउँछ जहाँ शोभिन्छ छायाँ पनि आशा जाग्छ प्रभात-सान्ध्य क्षणमा सन्देश भर्छन् ध्वनि त्यो बेला किन हो स्वयं लय भई चम्कन्छ रे लोचनी बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मीठो मोहनी रातै नीद भयो, भयो फरक के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई देखेर आँखा

~कृष्णप्रसाद पराजुली~ तिमीलाई देखेर आँखा त्यहीं छोडी हिंडे म बाटो सुनसान भैसकेको थियो जून बिलाएर गैसकेको थियो बिस्तारै हिंडेको कोही साथमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : नेपाल हाम्रो घर

~कृष्णप्रसाद पराजुली~ जोड्यौँ गौरवमानका सिलसिला उक्ल्यौँ उकालै पनि नेपाली वसुधा सुधाम्य भयो यै घाम छाया पनि

Posted in गीति कविता | Tagged | Leave a comment

संस्मरण : महाकवि : सम्झनाको तरेलीमा

~कृष्णप्रसाद पराजुली~ नदेख्तैका देवकोटा म पहाडबाट आएको पछीजस्तै थिएँ । गाउने लत त सानैदेखि लागेको हो । पछि कोरकार गर्न मन लाग्यो । म जे पाए पनि पढ्थेँ । नाम सुनियो- लेखनाथ, बालकृष्ण र लक्ष्मीप्रसाद नेपालका ठूला कवि हुन् । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गीति कविता : मादल बज्यो

~कृष्णप्रसाद पराजुली~ बल्लतल्ल मादल बज्यो घरको आँगनीमा जाने मन छैन परदेश अब मगनीमा जीवन खेर जाँदो रै’ छ छैन भने आड एक सर्को पिङ खेल्दा नाच्छ चाडबाड

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : लाग्छ मलाई मीठो मधुपर्क

~कृष्णप्रसाद पराजुली~ किन-किन लाग्छ मलाई मीठो मधुपर्क फर्किएर जति हेरुँ मनमा हुन्छ हर्क ! जीवनमा रस घोल्दा मान्छे बाँच्न सक्छ नीरस जीवन राम्रो होइन अन्त्य हुन पुग्छ……….

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : प्रज्ञाप्रतिष्ठानका केही अनुभूति

~कृष्णप्रसाद पराजुली~ म प्रज्ञाप्रतिष्ठानमा पुग्दा बालचन्द्र शर्मा त छँदै थिए, सोमनाथ र लेखनाथ, बालकृष्ण सम र सिद्धिचरण, भवानी भिक्षु र माधव घिमिरेजस्ता दिग्गज स्रष्टा थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा बितिसके पनि पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह बाङ्देलको समुपस्थिति रहृयो । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

छोक : आँखाभित्र बिलाउँदैन

~कृष्णप्रसाद पराजुली~ आँखाभित्र बिलाउँदैन जति, भाषाभेष म त आएँ विदेशबाट सम्झी आफ्नै देश चिल्ला चौडा बाटा देखेँ आकाश ताक्ने घर जस्तो देखे पनि मैले सम्झेँ गाउँघर

Posted in छोक | Tagged | Leave a comment

कविता : त्यो छाया, यो माया

~कृष्णप्रसाद पराजुली~ गौरीशङ्करका सुरम्य चुचुरा हेरी अघाउन्नथेँ जस्तै दुःख परोस् म नेत्रपुटमा पानी बगाउन्नथेँ ती सारा स्थिति छन् उदास मनले सम्झेर जाँदै छु म मेरा हात प्रणाम गर्न पछि ता तम्सेर गर्छन् प्रण ।

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : रमाइलो धर्ती

~कृष्णप्रसाद पराजुली~ हराभरा धर्ती राम्रो, नीलो आकाश राम्रो घाम राम्रो, दिन राम्रो, जून पनि राम्रो धर्तीभरि रमाइला कुरा धेरै हुन्छन् पहाड, मैदान, खोलानाला, वनपाखा हुन्छन्

Posted in बाल कविता | Tagged | Leave a comment