Tag Archives: कृष्णप्रकाश श्रेष्ठ – Krishna Prakash Shrestha

खोजपत्र : नेपालका प्रथम ज्ञात कवि अनुपरम

~कृष्णप्रकाश श्रेष्ठ~ नेपालमा लिखित साहित्यको रचना लिच्छविकालदेखि नै अस्तित्वमा रहेको प्रमाण काठमाडौं उपत्यका र त्यसको सेरोफेरोमा उपलव्ध भएका दशौं शिलापत्रहरुले दिइरहेका छन् । प्राचीन यस्ता शिलापत्रहरु तिथिमितिसहि लिच्छवि राजा मानदेवको शासनकालतिरका मानिन्छन् । नेपाली विद्वान् धनबज्र बज्राचार्यले चाबहिलमा प्राप्त बौद्धचैत्यको … Continue reading

Posted in खोजपत्र, स्रष्टा परिचय | Tagged , | Leave a comment

अनूदित मन्तव्य : महाकवि देवकोटाको —’बहुचर्चित तास्कन्द भाषण-१९५८’

~लक्ष्मीप्रसाद देवकोटा~ अनुवाद : कृष्णप्रकाश श्रेष्ठ अति स्मरणीय तासकन्द सहरको यात्रा गर्ने आफ्नो चिरकल्पना साकार भएकोमा हामी आफूलाई अत्यन्त भाग्यमानी ठान्दछौँ। हामीले तपाईंहरूलाई नेपालका साहित्यकार र जनताको शुभेच्छा ल्याएका छौँ। तासकन्द निवासीहरू र सोभियत सङ्घका जनताप्रति हामी हार्दिक शुभकामना व्यक्त … Continue reading

Posted in अनुवादित साहित्य, ईतिहास, लेख | Tagged , | Leave a comment

अनूदित कथा : भालुको बच्चा

~एडुआर्ड अलेक्सेयेभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. एक पल्ट बैकाल सरोवर क्षेत्रतिर अभियानमा जाँदा हामी पाल टाँगेर बसेको ठाउँमा एउटा भालुको बच्चा ल्याइयो । वनको बीचमा त्यससंग शिकारीहरुको एक्कासि जम्काभेट भएको थियो । आप्mनो बच्चाउपर खतरा उत्पन्न भएको ठानेर भालुनीले उनीहरुमाथि हमला … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : एकलै, तर परेवाको साथमा…

~आन्तोनिना रिझ्कोभा~ अनु. कृष्णप्रकाश श्रेष्ठ हुन सक्छ, यो सब एकलोपनाबाट शुरु भएको हो… तर यो शव्द नै अनौठो खालको छ । त्यसमा किञ्चित् निर्णयात्मकता पाइन्छ ः एकलै रातमा … त किञ्चित आशंका पनि ः एकलै, तर … जे भए तापनि … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : सेता झिंगाहरु

~अलेक्सान्द्र त्रोफिमोभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. पातहरु हाँसे, पहिला फूलहरु मुस्कुराए, पुतलीहरु नाच्न थाले, रंगीन प्वाँख फट्फटाएर भमराहरु भुँभुँ गर्न लागे । हुन सक्छ, भुवाको लुगामा पसीनाले लथपथ भएर झिंगाहरु पनि एक दोस्रालाई उछिन्दै उड्न थाले । अहो, वसन्त कति रमाइलो … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : च्यांग्रा : ट्य्राफिक प्रहरी

~सेर्गेइ बारुझ्दिन~ अनु. कृष्णप्रकाश श्रेष्ठ. हिमालयका पहाडहरुमा रहेको सानो मुलुक नेपालको राजधानी काठमाडौंमा सडकहरु ज्यादै साँगुरा छन् । तर ट्य्राफिकहरुको भने घुइँचो रहन्छ । मोटरगाडीहरु प्रशस्तै छन् । त्यसैलै त्यहाँ पैदल हिंड्नु नै बढी राम्रो हुन्छ । हामी काठमाडौं उत्रेको … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : चराको दाह्री

~अलेक्सान्द्र त्रोफिमोभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. “हाम्रो वनमा, जहाँ दयालु वनदेवता बस्छ, हुदका हुल मानिसहरु देखा परे ।” कोही त्यसै घुम्न आउँथे चने कोही च्याउँ बटुल्न, बदाम टिप्न, फलफूलल लिन आउँथे । कोही कोही त आराले रुख ढाल्न समेत आउने गर्दथे … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कविता : अशक्तता

~जिनाइदा गिप्पिउस~ अनु. कृष्णप्रकाश श्रेष्ठ. जिज्ञासु नेत्रले हेर्छु असीम भवसागर, बाँधिएको छु धर्तीमा, कुनै किनारमा तर … भीरमा उभिएको छु ः माथि आकाश निर्मल, उडान नीलिमातर्फ गर्न सक्तिनँ केवल ।।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : किन सबै भयो अर्कै?

~भ्लादीमिर भिसोत्स्की~ अनु. कृष्णप्रकाश श्रेष्ठ. किन सबै भयो अर्कै ? सधैं यस्तै हुँदा अनि, त्यही अहाकाश हो जो छ नीलो नै अहिले पनि । बनजंगल त्यो नै हो, हावा औ जल नै त्यही, तर फर्केर आएन संग्रामबाट नै उही ।। … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : मौनता

~दिमित्री मेरेझ्कोभ्स्की~ अनु. कृष्णप्रकाश श्रेष्ठ. प्रायशः गर्न चाहन्छु प्रेमको अभिव्यक्ति म, किन्तु यो भावना व्यक्त गर्न छु असमर्थ म । रमाउँछु, पीडा बोध गर्छु, मौन रहन्छु म, मानौं लज्जित छु, बोल्न चाहिं सक्तिन कत्ति म ।। तिम्रो जीवन्त आत्माको हुन्छु … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : शान्तिगीत

~आन्ना आख्मातोभा~ अनु. कृष्णप्रकाश श्रेष्ठ. व्योमलहरमा खाँदै खावा, समुद्र, पर्वत, समथर हेर्दै । उडिजा, उडिजा शान्तिपरेवा, सुरिलो मेरो गीत सुसेल्दै ।। खोज्छ सुन्न जो त्यसकन तँ बता,

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : अदृश्य सिक्री

~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. अदृश्य सिक्रीले हामी बाँधियौं कि जुनीभर, सके किनारमा अर्कै लोकको पो कतैतिर । घुम्नै पर्दछ हामीले स्वयं बन्धनमा परी, कोरेथ्यो विधिले हाम्रै निम्ति जो चक्र हर्घडी ।।

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : बज्रपात

~कृष्णप्रकाश श्रेष्ठ~ बज्रपात भयो कस्तो ? कस्तो दुर्घटना घट्यो ? मर्माहत भएका छौं, के लेख्नुपरिरैछ यो ?? नेपालीहरुले भोग्नु पर्यो संघात यो किन ? कल्पना गर्न नै गाह्रो कुरा यथार्थ भो किन ?

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : निर्झरणी

~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. सुदूरको स्वर निर्झरणीको घन्क्यो वनको पल्तिरबाट । बग्दछ शान्त र सुमधुर हावा नभको मधुरो मिर्मिरबाट ।। मात्र वायुको गुम्बज सेतो, मात्र स्निग्ध सपना धरतीको …

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : मनको भाषा

~भ्लादीमिर सोलोभ्योभ~ अनु. कृष्णप्रकाश श्रेष्ठ. प्रिय, तिमी देख्दैनौ कि क्या हो ? जे जति देख्छौं हामी सब त्यो केवल झल्को, केवल छाया त्यस्कै हो, छ अदृश्य जो ।। प्रिय, तिमी सुन्दैनौ कि क्या हो ?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

संस्मरण : कुलेश्वर – नेमुनिको आश्रमस्थल

~कृष्णप्रकाश श्रेष्ठ~ कुलेश्वर – नेमुनिले आश्रम बनाएर बसेको पवित्र स्थल ! यसपल्ट घर (काठमाडौं) जाँदा बगलमै रहेको कुलेश्वर महादेवको स्थान पनि हेर्न जाने योजनाअनुसार एकाबिहानै भाइ तेजप्रकाश र बहिनी ताराबदन सहित म त्यहाँ पुगें । पाँच वर्षअघि पहिलोपल्ट म त्यहाँ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लेख : प्रजातन्त्रोत्तर नेपालको गद्य साहित्य

~कृष्णप्रकाश श्रेष्ठ~ हाम्रो समयमा पनि नेपालका अनुश्रुतिहरु र किम्बदन्तीहरुको सम्पन्न भण्डारको महत्व कम भएको छैन । आधुनिक साहित्यिक रचनाहरुका लागि पनि त्यसबाट सामग्री प्राप्त गरिन्छ । यस सन्दर्भमा नेपालका प्रसिद्ध राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (ई.सं. १९१५-१९८२) को उपन्यास “सुम्निमा” … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment