Tag Archives: कृष्णभूषण बल – Krishna Bhushan Bal

कविता : भारी बिसाउनुपर्दा

~कृष्णभूषण बल~ टुङ्गा को लक्ष्य साधेर हिँडेको हुँ फेदीदेखि टाकुरासम्म निश्चिन्त कैयन् उकालीहरू नाघ्दै लम्केको हुँ आफ्नो ठेगानसम्म पारिजसो लक्ष्य बाँकी नै रह्यो पारिजसो पुग्नै नपाई यता घाम ओर्लिसक्यो । जसरी उकालो लागेको थिएँ म, आफूले खाम्न सक्ने एउटा भारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासका कुरा

~कृष्णभुषण बल~ सिर्जनाको एउटा जून हामीबीच पाइला राखेर भर्खरै हिँड्यो उत्साहको एउटा वातावरण भर्खरै घाटमा लगेर सेलाइयो फगत एउटा न्याउरो सहर मुर्दाहरूको घुइँचो बोकेर विक्षिप्त छ फगत रित्ता पाइलाहरूको फोस्रो पदचापमा सडकहरू मौन छन् इतिहास त्यहीँ रह्रयो हामी त्यहीँ रह्रयौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको घाउ

~कृष्णभुषण बल~ कुन बतासले उडायो यसरी, पत्करझैँ पानीमा तैरिएको छु कुन हतारको बाढीले बगायो यसरी, आफन्तहरू हेर्दै बगेको छु। सानो लहरले पनि बगाउन सक्छ मलाई, छाल नैकिन चाहियो र जसले पनि घाँटीमा बल्छी अल्झाउन सक्छ मलाई, जाल नै किन चाहियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटोखनी जाने सहिदहरू

~कृष्णभुषण बल~ बादलहरू च्यातेर घाम निकाले हाम्रा सहिदहरूले तर त्यो घाम उनीहरूका सपनामा कहिल्यै लाग्न सकेन तुवाँलाहरू फटाएर सिङ्गै आकाश दिए हाम्रा सहिदहरूले तर त्यो आकाश उनीहरूको भविष्यले कहिल्यै भेट्न सकेन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वाल्यकाल

~कृष्णभुषण बल~ सम्झनाका रेशमी पर्दाहरु हल्लिरहेछन् अहिले मेरो आँखाको झ्यालमा पर्दाको प्रत्येक सप्कामा एउटा इन्द्रेणी देखापर्दै हराउँछ आँखाको प्रत्येक झप्कोमा एउटा गुलाफ फक्रँदै ओइलाउँछ कति कमला अतीतहरु जहाँका इच्छाहरु पहाडभन्दा अग्ला थिए

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Full Moon at the riverbank

~Krishna Bhushan Bal~ Trans : Mukul Dahal Looking into the mirror of emerald meadow of waters, the moon has flashed a fruity chuckle. Tickled at the gentle touch of breeze the water spreads wavelets, and the entire moon appears to … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : आमा तिमीलाई साष्टा· दण्डवत

~कृष्णभुषण बल~ आमाको नीलो गर्भबाट- यो माटोमा झरेको हुँ पहिलोपटक आमाको गर्भ छाड्दाको पीडाले- रोएको हुँ यही माटोमा पहिलोपटक सायद ताते छाडेर तङ्िग्रएर-

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Childhood

~Krishna Bhushan Bal~ Trans : Mukul Dahal The silken curtain of reminiscences is fluttering in the window of my eyes. In each fringe of the curtain peers a rainbow and vanishes. In each nap of the eyes a rose blooms … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

Translated Poem : Talking of History

~Krishna Bhushan Bal~ Trans : Mahesh Paudyal ‘Prarambha’ A moon of creativity went, passing us, just now, an air of zeal was discarded on the river bank, just now. A mere, feeble town writhes with a crowd of dead bodies … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन

~कृष्णभुषण बल~ काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन । नाघ्नुपर्छ पैतालाहरुले अब भन्ज्याङहरु टेक्नुपर्छ आँखाहरुले अब सारा पहाडहरु उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु ज्वालामुखीभैंm फुट्नुपर्छ अब यो पिढीका स्वरहरु छाम्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

साहित्यिक भलाकुसारी : कविताको ब्याज खाएर बाँचिरहेछु

~कृष्णभूषण बल~ कवि कृष्णभूषण बल किन बेपत्ता भएको ? होइन, कविताहरू लेखिरहेको छु । यसबाहेक दैनिक अखबारहरूमा साहित्यिक स्तम्भ पनि लेख्दै छु । लेख्ने काममै छु । ‘कवि कृष्णभूषण बल’ कविताको ब्याज खाएर बसिरहेको छ भनिन्छ नि ?

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment