Tag Archives: कृष्ण अधिकारी ‘चिन्तित’ – Krishna Adhikari ‘Chintit’

कविता : आफ्नै बाटो

~कृष्ण अधिकारी ‘चिन्तित’~ तिमी आफ्नै बाटो हिँड म आफ्नो बाटो हिँड्छु तिमी पूर्व लाग म पश्चिम लाग्छु पृथ्वी गोल छ भन्छन् एक दिन न एक दिन हाम्रो भेट कसो नहोला ?

Posted in कविता | Tagged | Leave a comment

कविता : लाटो रिस

~कृष्ण अधिकारी “चिन्तित”~ आत्मीय काजल तिमी शान्तिप्रिय हुँदा हुँदै पनि शान्तिको सास फेर्न पाइनौ उन्नती र विकास हेर्न पाइनौ अशान्तिको भूमरीमा बाँच्न बाध्य छ्यौ, फूल ठानेर काँढा समाउँदा पनि घोचेनरे विश्वासघातीलाई पनि पराई सोचेनरे तिम्रो मन कति स्वच्छ र निश्पक्ष … Continue reading

Posted in कविता | Tagged | Leave a comment