Tag Archives: Komal Prasad Pokharel

स्रष्टा परिचय : साहित्याकाशका हिरा

~कोमलप्रसाद पोखरेल~ १. परिचय कृष्णबहादुर पराजुली र नर्मदा पराजुलीका पुत्ररत्नका रूपमा झपाको शिवगन्ज ८ मा जन्मिएका हिरा पराजुली (२०१० फागुन १० गते ) को स्थायी वसोवास भानु नगर भद्रपुरमा रहेको पाइन्छ । उनको साहित्यिक नाम चाहिं हिरा आकाश हो । … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , , , , | Leave a comment

कथा : अन्तर्व्यथा : आजको

~कोमलप्रसाद पोखरेल~ आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि उ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दुःख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ … Continue reading

Posted in नेपाली कथा | Tagged , , , , | Leave a comment

व्यङ्ग्य कविता : छिमेकीका स्वरूपहरू

~कोमलप्रसाद पोखरेल~ डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी । त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी । अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ, आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।। अर्काे पीर छ … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : मच्छड संस्कृति : झुलभित्र र बाहिर

~कोमलप्रसाद पोखरेल~ मच्छड शब्दको अक्षरीकरण गर्दा यसमा दुई अक्षर रहेको पाइन्छ भने वर्णगत हिसाबमा म्+अ+च्+छ्+अ+ड् = मच्छड भएको देखिन्छ । यसमा दुईवटा स्वर र चारवटा व्यञ्जन गरी जम्मा छवटा वर्ण छन् । मच्छड अध्ययन तथा अनुसन्धान केन्द्रबाट गरिएको मच्छड शब्दको … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

व्यङ्ग्य निबन्ध : आसनग्रहण

~कोमलप्रसाद पोखरेल~ आसनग्रहण तत्सम शब्द हो । शब्दनिर्माण प्रक्रियाका आधारमा छुट्याउँदा यसको निर्माण तत्पुरुष समास अन्तर्गत (आसनको ग्रहण + आसनग्रहण) भएको देखिन्छ । आसनग्रहणका प्रकारहरू धेरै छन् । तिनमध्ये केही प्रमुख आसनग्रहणहरूको चर्चा यसप्रकार गर्ने प्रयास गरिएको छ — १. … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , , , | Leave a comment

व्यङ्ग्य कविता : मुबायलगीता

~कोमलप्रसाद पोखरेल~ भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै, लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वैक हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै । यता गयो मुवायलै उता छ मान एसको गरीब होस् … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , , , , , | Leave a comment