Tag Archives: Kishor Sapkota

कथा : तिमीहरु माया गर्न जान्दैनौ

~किशोर सापकोटा ~ नर्टन अडोवन हस्पिटलको सातौ तलावाट तल जंगलतर्फ आंखा लगाए। जोडी हरिण घांस चरिरहेका थिए। रमाइलो लाग्यो। क्षणभरका लागि पीडा विर्सिए। लुइभेल डाउन टाउन, ओहायो नदी र आंखै अगाडि जस्तो उडिरहेका विमानहरु हेरेर केही वेर भुलिए। पर भित्ताको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दर्शन ढुंगो

~किशोर सापकोटा~ भँगेरी हँसियामा साँध लाउँदै थिई । हँसिया उद्याउने ढुंगो निकै खिइसकेको थियो । भंगेरीले ढुंगापट्टी हेरी । तेरो र मेरो जीवन उस्तै भयो है, खिइँदै खिइँदै जाने – निर्जिव ढुंगासंग भँगेरी वोली । ढुंगाले कुनै प्रतिक्रिया जनाएन । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकृती

~किशोर सापकोटा~ सौरहाको पवमा वसेर रापतीतिर आँखा डुलाउँदै गर्दा आकृतिलाई देखें । ऊ अगाडिको टेवलमा साथीहरुसँग थिइ । रापती नदी पारी लटरम्मै फूलेका झ्याक्सी नियाल्दै जिवजन्तुको उपस्थितितिर आँखा तन्काउँदै लठ्ठ देखिन्थी उ । रापती नदी पार गर्दा हात्तीले धकलेको पानी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभव

~किशोर सापकोटा~ छि तपाई त – शीलाले मेरो हातलाई हुत्याई । उसको अनुहार ढोडे खोलामाथिवाट अस्ताउन लागेको घाम भन्दा रातो भएको थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तर

~किशोर सापकोटा~ फोन राखे पछि मात्रै मैले सोचें – आखिर, किन समिताले मलाई भेट्न चाही ? मेरो कलेजको सहपाठी थिइ ऊ । मोरी राम्री पनि । मलाई साह्रै मन पराउँथी । मेरो आफ्नै ताल । केटाहरु भन्थे –

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रित्तो

~किशोर सापकोटा~ शीताष्मा अर्को पट्टकिो कुर्सीमा बसी । म पटि्ट नै बसेको भए हुन्थ्यो जस्तो मलाई लाग्यो । भावना बुझ्दा बुझ्दै पनि कहिले कांही केटीहरु नखरा पार्छन । मनमनै भने ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरो

~किशोर सापकोटा ~ तिम्रो साथ मलाई प्रिय लाग्छ – मैले वन्दनालाई  एसएमएस पठाएँ – मिठो सपनाको कामना सहितको शुभरात्री । तत्कालै उनको शुभरात्रीको शुभकामना एसएमएस आयो । शुभरात्रीको शुभकामना एसएमएस प्राप्त नगरी हामी ननिदाउने भइसकेका थियौ । किन ?

Posted in नेपाली कथा | Tagged | Leave a comment