Tag Archives: खगेन्द्र पराजुली ‘शून्य’ – Khagendra Parajuli ‘Shunya’

गजल : समय नै दोषी होला

~खगेन्द्र पराजुली ‘शून्य’~ भेटाएर छुटाउने समय नै दोषी होला ह”साएर रुवाउने समय नै दोषी होला धेरै-धेरै गल्तीहरु भए होला मित्रतामा खुशी मन दुखाउने समय नै दोषी होला

Posted in गजल | Tagged | Leave a comment

खगेन्द्र पराजुली ‘शून्य’का पन्ध्र मुक्तकहरु

~खगेन्द्र पराजुली ‘शून्य’~ तिम्रो लागि जूनतारा नि झार्छु भन्नेले जस्तोसुकै बाजी पनि मार्छु भन्नेले चटक्कै माया मार्यो बिर्स्यो भुसुक्कै तिम्रै छेउमा आफ्नो डेरा सार्छु भन्नेले १ असरल्ल कपाल फिंजाएर आयौ किन कुन्नी नयन भिजाएर आयौ धेरै-धेरै कोमल लाग्थ्यो त्रि्रो आगमन … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : सीमा

~खगेन्द्र पराजुली ‘शून्य’~ शून्य आकाशमा ताराहरु अनवरत चम्किरहेका छन् । मध्येरातमा धर्ती चकमन्न निदाएको छ, कीराहरुको किरीरी पनि कम हु”दै गएको अनुभूति हुन्छ । तर उफ् ! उसलाई पटक्कै निन्द्रा लाग्दैन । भाडाको सानो कोठा, शीशाको झ्यालबाट माथि आकाशका ताराहरुतिर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पत्र कथा : प्रेम दिवस

~खगेन्द्र पराजुली ‘शून्य’~ सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो नवदुलहीको सिउँदोझैं। बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए। त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन। … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment